थप ‍‍‍१५६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १ हजार ४२ पुग्यो

बिहिवार थप  १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै नेपालमा  संक्रमितको संख्या एक हजार  बैयालिस  पुगेको छ। अहिलेसम्म नेपालमा कोरोनाकै कारण पाँच जनाको मृत्यु भइसकेको छ ।

Read more

आगलागीका कारण औषधी कम्पनी नोभा जेनेटिका प्रा.लि.मा एक करोड भन्दा बढी क्षति

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ खानिखोलामा रहेको नोभा जेनेटिका प्रा. लिकाे औषधी उद्योगमा आगलागी हुदा एक  करोड भन्दा बढीको क्षति भएको छ । आगोलागी नियन्त्रणका लागी नेपाल प्रहरीको टोली, धुनिवेशी नगरपालिकाको बारुणयन्त्र,स्थानीयवासी,नगरप्रहरी, आदमघाटस्थित सशस्त्र प्रहरीको टोलीले सहयोग रहेको थियो । औषधी फ्याक्ट्रीमा सेनिटाईजर बनाउनको लागि ट्याङकरमा ल्याइएको स्प्रिटलाई ड्रममा राख्ने क्रममा स्प्रिटबाटै आगो सल्किएको

Read more

धुनिवेशी नगरपालिकाको स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा पिसिआर रिपोर्ट नेगेटिभ

राजाराम डंगोल धुनिबेशी । १४ जेष्ठ २०७७-   धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नम्वर ९ मा रेहकाे  स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा पिसिआर रिपोर्ट नेगेटिभ देखिएकाे छ। केहि दिन अघि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) गर्दा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । आरडिटी परीक्षण गर्दा पोजेटिभ  देखिएपछी २ जना स्वास्थकर्मी को पिसिआर परिक्षणका लागि स्वाब

Read more

एकै दिन १ सय १४ जना सङ्क्रमित, कहाँका हुन त उनीहरु ?

नेपालमा बुधवार एकै दिन १ सय १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८ सय ८६ पुगेका छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य  प्रयोगशाला काठमाण्डौँमा  भएको परीक्षणमा ३८ जना सङ्क्रमित भेटिएका छन् ।जसमध्ये  सिरहा सिद्धिचरणका १ जना, सिरहाको रुपनी घर भइ सप्तरीमा रहेका १ जना, बारा

Read more

थप ‍‍‍११४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ८८६ पुग्यो

बुधवार थप  ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै नेपालमा  संक्रमितको संख्या ८ सय ८६  पुगेको छ। बुधबारसम्म एक सय ८३ जना निको भएका छन् भने अरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मंगलबार साँझ र बुधबार गरेर २८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म

Read more

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, काठमाडौँ , किटजन्य राेग अनुसन्धान तथा तालीम केन्द्र हेटाैडा र वि. पी. काेइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा  गरिएको परिक्षण अनुसार शुक्रबार बेलुकी  थप ९ जनामा कोरोना पुष्टि भएको हाे ।

Read more

आइतबार सार्बजानिक बिदा दिने सरकारकाे निर्णय

नेपाल सरकारले जेठ ११ गते सार्वजानिक बिदा दिने भएको छ । मुस्लिम धर्मावलम्वीहरुको पर्व इदको अवसरमा जेठ ११ गते आइतबार सार्वजानिक बिदा दिने  भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

Read more

काेराेनाकाे कारण नेपालमा तेश्राे व्यक्तीकाे मृत्यु

कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो । अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका

Read more

थाक्रेका कोरोना संक्रमित भन्छन – “मेरो आत्मविश्वासले मैले कोरोनालाई जित्ने छु र चाडैँ नै नियमित काममा फर्कनेछु ।”

कोरोना भाइरसको महामारीकाे कारण नेपालमा अहिलेसम्म ४४४ जना सक्रंमित रहेकाे पुष्टि भएकाे छ । यसैमध्यका एक हुन थाक्रे गाउँपालिका वडा नम्वर ७ का ४१ बर्षिय युवा ।  बलम्वुमा रहेकाे शसस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।  थाक्रेका संक्रमित ब्यक्तीसगँ  सराेज पाैडेलले गरेको टेलिफोन कुराकानीको सम्पादित अंश: मेरो घर धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा पर्छ । म

Read more

गाई फार्ममा आगलागी, ५ वटा गाई जलेर मरे

काठमाण्डौको कागेशवरी मनोहरा नगरपालिकामा रहेको एउटा गाई फार्ममा आगलागी हुँदा ५ वटा गाई जलेर मरेका छन् । काभ्रेका खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा आगलागी भएको र आगो लाग्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।फार्ममा रहेको नगद दुई लाख, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट हुँदा १४ लाख १८ हजार ५ सय बराबरको

Read more