काेराेनाकाे कारण नेपालमा तेश्राे व्यक्तीकाे मृत्यु
कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो । अस्पतालको भेन्टिलेटरमा…
थाक्रेका कोरोना संक्रमित भन्छन – “मेरो आत्मविश्वासले मैले कोरोनालाई जित्ने छु र चाडैँ नै नियमित काममा फर्कनेछु ।”
कोरोना भाइरसको महामारीकाे कारण नेपालमा अहिलेसम्म ४४४ जना सक्रंमित रहेकाे पुष्टि भएकाे छ । यसैमध्यका एक हुन थाक्रे गाउँपालिका वडा नम्वर ७ का ४१ बर्षिय युवा । बलम्वुमा रहेकाे शसस्त्र…
गाई फार्ममा आगलागी, ५ वटा गाई जलेर मरे
काठमाण्डौको कागेशवरी मनोहरा नगरपालिकामा रहेको एउटा गाई फार्ममा आगलागी हुँदा ५ वटा गाई जलेर मरेका छन् । काभ्रेका खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा आगलागी भएको र आगो लाग्नुको कारण नखुलेको…
थप १७ जनामा काेराना संक्रमण, पुष्टि भएकाहरुको संख्या ४ सय ४४
८ जेठ, काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ…
कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल
काठमाडौँ, ७ जेठ । काठमाडौँको मैतीदेवीमा कोरोना भाइरसका संक्रमित फेला परेपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ। रामेछापको…
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक
काठमाण्डाै – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक…
चीनले लिम्पियाधुरा, लिपुलेकलाई भारतको स्वीकार गरेको छैन : प्रधानमन्त्री ओली
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रण गरेको नेपाली भूमिबारे चीन सरकारसँग पनि कुटनीतिक तवरमा वार्ता भइरहेको जानकारी दिएका छन्। मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने…
३ वर्षीय बालकसहित २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो
नेपालमा ३ वर्षीय बालकसहित २५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बाँके, धनकुटा, कपिलबस्तु र नवलपरासी पश्चिममा संक्रमित भेटिएको…
खयर फँडानीमा संलग्न भएको आरोपमा ६ जना लाई मुद्धा दायर
धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को दुईवटा सामुदायिक बन क्षेत्रभित्र भएको खयर फडानीमा संलग्न ६ जना बिरुद्ध कैद सजायँ र जरिवानाको माग दावी गर्दै डिभिजन बन कार्यालय धादिङले…
धार्केमा रहेको उत्प्रेरणा महिला सहकारी संस्थाद्धारा कृषक समूहलाई ट्याक्टर वितरण
४ पौष २०७६, शुक्रबार भगवान भण्डारी, धार्के— धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ मा रहेको उत्प्रेरणा महिला सहकारी संस्था लि. ले शुक्रबार वडा नं. ६ का कृषि पेशामा आवद्ध आफ्ना शेयर…
















