मिलिजुली महिला बचत तथा ऋण सहकारी संसथा लि थाक्रेको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल, थाक्रे १३ साउन २०७६,   धादिङ्गको थाक्रे गाउपालिका वडा नम्बर ११ बालुवाफाँटमा युवा स्वरोजगार प्रवद्धनका लागी स्वरोजगार कर्जा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मिलिजुली महिला बचत तथा ऋण सहकारी सँस्था लि। थाक्रे धादिङ को आयो जना मा सम्पन्न कार्यक्रम मा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना ब्यवसायी सरोकार कोष अन्तर्गतको

Read more

कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै

१३ साउन २०७६, सोमबार, धादिङ्ग । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठक समेत बोलाइसकेको छ । यसवर्ष पनि सबै संकायको नतिजा एकैपटक सार्वजनिक गरिने भएको छ । सबै संकायको नतिजा एकै पटक प्रकाशित गर्न लागिएको यो

Read more

बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

८ साउन, २०७६ धादिङ्ग बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो। महाशाखाले

Read more

थाक्रे गाउपालिका ६ महादेवबेशीमा विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल ३ श्वावण २०७६ धादिङ्ग ।  धादिङ्गको थाक्रे गाउपालिका ६ महादेवबेशीमा SEE परिक्षा २०७५ मा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थी तथा सम्बन्धित विषयका शिक्षकहरुलाई बधाई, शुभकामना, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिकाले महादेवबेशीमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट अंकका साथ प्रथम स्थान ल्याउन सफल जनजागृती मावि थाक्रे २ का अमन बिडारी,

Read more

बेनिघाट रोराङ गाउँपालिकाका वडा सदस्य राम्जी चेपाङमाथी गोली प्रहार

असार १९, २०७६, धादिङ्ग, धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नं. ८ का वडा सदस्य राम्जी चेपाङ गोली लागि गम्भीर घाईते हुनुभएको छ । चितवन स्थायी घर भएका इन्द्र बहादुर चेपाङले बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेको बेला गोली प्रहार गरेको र गोली लागि राम्जी चेपाङ गम्भीर घाईते भएको स्थानियहरुले बताएका छन् । गोली प्रहारबाट

Read more

धादिङ्गको गल्छि गाउँपालिका स्थित रानिमालामा होमस्टे व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सञ्चालन

१८ असार २०७६, धादिङ्ग धादिङको गल्छि गाउँपालिका वडा नं. ८ रानिमालामा होमस्टे (घरवास) व्यवस्थापन सम्बन्धी ७ दिने तालिम बुधबार देखि सुरु भएको छ । “पर्यटन प्रवद्र्धनकका लागि स्थानिय सहभागीता” भन्ने नारा सहित भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै घरेलु तथा साना उद्योग विकास समितीको आयोजनामा ७ दिने तालिम सन्चालन भएको छ । तालिममा गल्छि गाउँपालिका ८

Read more

एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक

१८ असार, २०७६ धादिङ्ग । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित विद्यार्थीका हकमा परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा

Read more

धादिङको गल्छी चोकमा रहेको दुई ओटा पसलमा आगलागी, ५० लाख भन्दा बढीको क्षति

१७ असार २०७६, धादिङ भगवान भण्डारी, धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ गल्छि बजारको चोकमा रहेको दुई ओटा पसलमा लागलागी भएको छ । मंगलबार बिहान २ बजे लागेको आगोले गल्छि चोकमा रहेका मिठाई पसल र एक ओटा भाँडा पसलमा आगलागी भएकोे छ । प्रमोद शाह कल्वालले सञ्चालन गर्दै आएको राहुल स्विट तन्दुरी एण्ड चार्ड हाउस

Read more

धुनिबेशी नगरपालिका वडा नं. ५ को अमलेचौरमा १ दिने स्वास्थ्य सञ्चार सचेतना कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल धार्के धादिङ २०७६ असार १३, धादिङको धुनिबेशी नगरपालिका ५ अमलेचौरमा स्वास्थ्य सञ्चार सम्बन्धी १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य प्रर्वद्धनका लागि धुनिबेशी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण कुमार रेग्मी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेरो वर्ष अभियान, महामारी,

Read more

एसईईको नतिजा सार्वजनिक, १६ हजारले ल्याए ‘ए प्लस’

१२ असार २०७६, धादिङ्ग यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार

Read more