गल्छि गाउपालिकामा रहेको किराञ्चोक कार्कीडाँडा मा. वि. को वरपर सरसफाई तथा फूलको बगैचा निर्माण
१४ भदौ २०७६, शनिबार, भगवान भण्डारी। धादिङ्को गल्छि –४ मा रहेको किराञ्चोक कार्कीडाँडा माध्यामिक विद्यालयले शुक्रबार विद्यालय हाता वरपर सरसफाई एवम् फूलको विरुवा रोपेको छ । विद्यालय वरपरको वातावरण सधै…
अन्तिम समयमा अमेरिकासँग रद्द गर्दै कोरियासँग एम-१६ किन्दै नेपाल
काठमाडौं, १४ भदौ । अमेरिकाबाट पाँच हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ। बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको…
के बासी पानी पिउन हुन्छ ?
तपाईले आफ्नो सुत्ने कोठामा राखेको गिलासको पानी बिहान उठेर खाँँदा यसको स्वादमा परिवर्तन भएको हुन्छ । यसको कारण भनेको बेलुकाबाट विहानसम्ममा हुने रासायनिक परिवर्तन हो भन्ने कुरा पत्ता लागेको छ…
केवल चार रुपैयाँमा विद्युतीय गाडी चार्ज !
काठमाडौं, १४ भदौ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि ३० ठाउँमा चार्जिङ स्टेसन बनाउने भएको छ । विद्यतु प्राधिकरणले ११ केभीमा चार्जस्टेसन राख्नका लागि सार्वजनिक यातायात र अन्य…
डन राज्यः जेलबाटै धम्की र असुली धन्दा
काठमाडाैं, १४ भदाै । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने समूहका नाइके समीरमानसिंह बस्नेतले जेलबाटै धम्की र असुलीको धन्दा चलाएका छन् । सहयोगीहरू परिचालन गरी…
कोकाकोला पिउनुहुन्छ ? थाहा पाउनुहोस् १० देखि ६० मिनेटभित्र यसको असर
एक क्यान कोक खाएको एक घण्टाभित्र तपाईको शरीरमा के कस्तो प्रतिक्रिया हुन्छ भनेर एउटा इन्फोग्राफिकमा देखाईएको छ । अमेरिकामा बस्दै आएका एक जना डाक्टरले चलाएको ट्रुथ थ्यौरी भन्ने ब्लगले त्यस्तो…
रेशम चौधरीलाई राज्यले अन्याय गर्यो : मोहन बैद्य
बुटवल, १३ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् । वैद्यले बुधबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘रेशम चौधरीमाथि…
राष्ट्रियसभा बैठक : दुई प्रतिवेदन पेश
राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको…
सञ्चारमन्त्रीको आक्रोश- प्रेस स्वतन्त्रताको नाममा गणतन्त्रलाई च्यालेन्ज गर्ने ?
काठमाडौं, १३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रताको नाममा गणतन्त्रलाई चुनौती दिने कार्य अस्वीकार्य हुने बताएका छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयकबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै…
यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जना घुससहित पक्राउ
धनगढी, १३ भदौ । यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित ३ जना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन…
















