अण्डाले बजार पाएन
१३ भदौ , लमजुङ — बेंसीसहर नगरपालिका–२ भकुन्डे तालफाँटकी वन्दना अधिकारीले ४ वर्षयता अण्डा दिने लेयर्स कुखुरा पालेकी छिन् । करिब ७ सय कुखुराले दैनिक ६ सय अण्डा दिए पनि बिक्री नहुँदा…
पहिलो जापान उडानमै १ करोड घाटा
१३ भदौ काठमाडौँ — जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौं फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे…
स्थानीय सरकारले मात्रै संघियता जोगाउन सक्छ : मुख्यमन्त्री पौडेल
३ नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललेसंघियतालाई सस्थागत गरि स्थायीत्व दिने प्रमुख दायित्व स्थानीय सरकारको रहेको बताएका छन् । जिल्ला समन्वय समिति धादिङको तेस्रो जिल्ला सभालाइ सम्वोधन गर्ने क्रममा मन्त्री…
सञ्चारकर्मी तथा पत्रकार राजाराम डँगोलको अभिनयमा रहेको “साईँला” गीत बजारमा ।
२०७६,भाद्र,१२ -धार्के, धादिंग सञ्चारकर्मी तथा पत्रकार राजाराम डँगोलको अभिनयमा रहेको “साईँला” गीत बजारमा आएको छ । लाखौँ नेपालीहरु बैदेशिक रोजगारीका लागी खाडीमुलुक भासिरहेको अबस्थामा त्यहाँको दुःख र त्यहि मरुभुमीमा मृत्यु बरण…
सुनको भाउ अहिले सम्मकै महङ्गो, मंगलबार तोलाको ७१ हजार पुग्यो
धादिङ– सुनको भाउ अहिले सम्मकै महङ्गो भएको छ । मंगलबार सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ…
धादिङको थाक्रे गाउपालिका वडा नं.४ बाहुनस्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
धादिङ्ग– धादिङको थाक्रे गाउपालिका वडा नं.४ बाहुनस्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिका बाट आर्थिक बर्ष २०७५/०७६ मा संचालन भएका योजना तथा कार्यक्रम का विषयमा सार्वजनिक सुनुवाई गरिएको…
मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशैभर मनाइँदै
धादिङ्ग–मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा सोमबार (आज) मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम…
सार्वजनिक यातायातमा अब ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने
धादिङ्ग– सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उनीहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ । सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात व्यवस्था…
शव भेटिएका ९ मध्ये ८ जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी आईतबार पनि जारी (अपडेट)
२६ श्रावण, २०७६ धादिङ्ग– धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएकाहरुको आईतबार पनि खोजी भईरहेको प्रहरीले जनाएको छ । हालसम्म दुर्घटनामा ९ जनाको मृत्यु…
सामुदायिक विद्यालयलाई लक्षित गर्दै प्रदेश ३ सरकारले बस किन्दै
२६ श्रावण, २०७६, धादिङ्ग– विद्यालय टाढा भएकै कारण समस्या भोग्दै आएका विद्यार्थी लक्षित गरी प्रदेश ३ सरकारले बस खरिद गर्ने भएको छ । प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयमा…
















