दरिङाल खोलामा डुबेर दुईको मृत्यु, आक्रोसित स्थानीयले जलाए तीन स्काभेटर
२५ श्रावण, २०७६, धादिङ्ग– खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ ठुलिफाँट दरिङाल खोलामा शनिवार बिहान १० वजे तिर दुई जना युवाको ज्यान गएको छ…
सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना।
सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना। आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन भएका विभिनन योजना तथा कार्यक्रमहरुको विषयमा सार्वजनिक सुनुवाईको कार्यक्रमको आयोजना गरिएको हुनाले आम उपभोक्ता तथा सम्पूर्ण सरोकारवाला सबैमा निम्न…
धुनीबेसी ९ मा निजी आवास अवलोकन ।
राजाराम डंगोल धुनीबेसी साउन २४, २०७६ शुक्रबार धादिङ धुनीबेसी नगरपालिका वडा नम्वर ९ को नयाँबस्ती तथा जुगेडी क्षेत्रमा पुनर्निमाण गरिएका निजी आवास अवलोकन गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा…
धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न।
राजाराम डंगोल, महादेबेशी २४ साउन २०७६, । धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आ व २०७५र०७६ मा पालिका ले छुट्टाएको बजेट बाट सम्पन्न…
त्रिशूली नदीमा बस खस्यो, ३ जनाको मृत्यु, ११ जनाको उद्धार
साउन २४, २०७६ शुक्रबार धादिङ – बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट…
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न।
राजाराम डंगोल, थाक्रे १९ साउन २०७६, धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न भएको छ । उन्नत जातका पशु बस्तुको उत्पादन, व्यबस्थापन र…
प्रदेश नं. ३ को सहयोगमा काठमाडौंको नयाँ बानेश्वरमा ३ महिने वेटर/वेट्रेस तालिम सम्पन्न
१८ साउन, २०७६, धादिङ्ग– सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ को सहयोगमा अपाङ्गता भएका युवाहरुलाइ लक्षित गरी स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रम अन्तर्गत संचालित तीन महिने वेटर /वेट्रेस तालिम सम्पन्न…
गल्छि ६ वैरेनी, महेशदोभान बाट चोरी गरी फरार भएका व्यक्ती पक्राउ
साउन १८, २०७६, धादिङ्ग भगवान भण्डारी– धादिङ्गको गल्छि गाउपालिका वडा नं. ६ वैरेनी, महेशदोभानमा बस्ने बिन्दा श्रेष्ठ नामले चिनिने हरिमाया श्रेष्ठको घरबाट चोरी गरी फरार भएका एक व्यक्तीलाई प्रहरीले पक्राउ…
धादिङ्ग सहित जिल्लाका ५ ओटा एनसेल टावरमा विस्फोट र आगजनी, अर्घाखाँचीमा टेलिकमको टावर पनि जलाइयो
साउन १६, २०७६ बिहिबार धादिङ्ग – देशका विभिन्न जिल्लामा रहेका एनसेलको टावरमा आगजनी र विस्फोट भएको छ । धादिङ, ललितपुर, डोटी, कैलाली, डडेल्धुरा र पर्वतमा रहेका एनसेलको टावरमा विस्फोट र…
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङको सूचना ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङको सूचना ।















