पर्यटनमन्त्री भट्टराईले लिए सपथ
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।…
योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, ४ बजे सपथ
नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई मन्त्री बन्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्। उनले आज दिउँसो ४…
मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना।
साउन २०७६, १४ मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिममा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले…
मिलिजुली महिला बचत तथा ऋण सहकारी संसथा लि थाक्रेको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
राजाराम डंगोल, थाक्रे १३ साउन २०७६, धादिङ्गको थाक्रे गाउपालिका वडा नम्बर ११ बालुवाफाँटमा युवा स्वरोजगार प्रवद्धनका लागी स्वरोजगार कर्जा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मिलिजुली महिला बचत तथा ऋण…
कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै
१३ साउन २०७६, सोमबार, धादिङ्ग । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड…
बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना
८ साउन, २०७६ धादिङ्ग बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको…
थाक्रे गाउपालिका ६ महादेवबेशीमा विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान कार्यक्रम सम्पन्न ।
राजाराम डंगोल ३ श्वावण २०७६ धादिङ्ग । धादिङ्गको थाक्रे गाउपालिका ६ महादेवबेशीमा SEE परिक्षा २०७५ मा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थी तथा सम्बन्धित विषयका शिक्षकहरुलाई बधाई, शुभकामना, सम्मान तथा पुरस्कार वितरण…
बेनिघाट रोराङ गाउँपालिकाका वडा सदस्य राम्जी चेपाङमाथी गोली प्रहार
असार १९, २०७६, धादिङ्ग, धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नं. ८ का वडा सदस्य राम्जी चेपाङ गोली लागि गम्भीर घाईते हुनुभएको छ । चितवन स्थायी घर भएका इन्द्र बहादुर चेपाङले…
धादिङ्गको गल्छि गाउँपालिका स्थित रानिमालामा होमस्टे व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सञ्चालन
१८ असार २०७६, धादिङ्ग धादिङको गल्छि गाउँपालिका वडा नं. ८ रानिमालामा होमस्टे (घरवास) व्यवस्थापन सम्बन्धी ७ दिने तालिम बुधबार देखि सुरु भएको छ । “पर्यटन प्रवद्र्धनकका लागि स्थानिय सहभागीता” भन्ने नारा…
एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक
१८ असार, २०७६ धादिङ्ग । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित…
















