धादिङको गल्छी चोकमा रहेको दुई ओटा पसलमा आगलागी, ५० लाख भन्दा बढीको क्षति
१७ असार २०७६, धादिङ भगवान भण्डारी, धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ गल्छि बजारको चोकमा रहेको दुई ओटा पसलमा लागलागी भएको छ । मंगलबार बिहान २ बजे लागेको आगोले गल्छि…
धुनिबेशी नगरपालिका वडा नं. ५ को अमलेचौरमा १ दिने स्वास्थ्य सञ्चार सचेतना कार्यक्रम सम्पन्न ।
राजाराम डंगोल धार्के धादिङ २०७६ असार १३, धादिङको धुनिबेशी नगरपालिका ५ अमलेचौरमा स्वास्थ्य सञ्चार सम्बन्धी १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य प्रर्वद्धनका लागि धुनिबेशी नगरपालिका स्वास्थ्य शाखाको…
एसईईको नतिजा सार्वजनिक, १६ हजारले ल्याए ‘ए प्लस’
१२ असार २०७६, धादिङ्ग यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार…
धादिङको गल्छी गाउँपालिका–६ महेश दोभान सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध
१२ असार २०७६, धादिङ्ग भगवान भण्डारी, पृथ्वी राजमार्गको धादिङ खण्डमा सडकमा लेदो जमेपछि बिहानैदेखि सडक अवरुद्ध भएको छ । रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानमा गए राति २ बजे…
एसईईको नतिजा आज प्रकाशित हुँदै, (नतिजा हेर्ने तरिका सहित)
११ असार, २०७६, धादिङ्ग परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको…
धादिङको गल्छि गाउँपालिका वडा नं. ६ बाझगाउँमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु, १० जना घाईते
६ असार २०७६, शुक्रबार धादिङकाे गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटनामा हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको र १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको…
गर्मीमा खानैपर्ने यी ६ प्रकारका तरकारीहरु
जेष्ठ २१, २०७६, धादिङ्ग भगवान भण्डारी, गर्मी मौषममा खानपान नमिल्दा स्वास्थ्मा धेरै समस्या आइपर्छन् । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ त्यसैले जे मन लाग्यो त्यो खानु पनि…
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड जेठ १६ गते १४ दिनसम्म बन्द हुने
बिहिबार, जेष्ठ १६, २०७६ धादिङ जेष्ठ १६ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा जेठ १६ गते विहिबार देखि १४ दिनसम्म दैनिक ९ घण्टा यातायात बन्द हुने भएको छ । मुग्लिनबाट…
कृषकले मल नपाएको बेला अनुदानको मल प्लाइ उद्योगमा भेटियो
३१ बैशाख २०७६ । किसानले रसायनिक मल नपाइरहेका बेला कृषि मन्त्रालयले भने प्लाइ उद्योगका लागि मल उपलब्ध गराएको पाइएको छ । कपिलवस्तुका दुई प्लाइ उद्योगले मन्त्रालयको सिफारिसमा मल भित्याएका छन्।…
बारामा सेनाबाट हुरीपीडितको घर निर्माणकाे थालनी
बैशाख ३०, २०७६ । नेपाली सेनाले गत चैत १७ गते आएको हुरीबाट घरबारबिहिन भएका बाराका स्थानीयको घर बनाइदिन थालेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–४ स्थित चैनपुरमा हुरीले क्षति पु¥याएका…
















