मिलिजुली महिला बचत तथा ऋण सहकारी संसथा लि थाक्रेको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
राजाराम डंगोल, थाक्रे १३ साउन २०७६, धादिङ्गको थाक्रे गाउपालिका वडा नम्बर ११ बालुवाफाँटमा युवा स्वरोजगार प्रवद्धनका लागी स्वरोजगार कर्जा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मिलिजुली महिला बचत तथा ऋण सहकारी सँस्था लि। थाक्रे धादिङ को आयो जना मा सम्पन्न कार्यक्रम मा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना ब्यवसायी सरोकार कोष अन्तर्गतको
Read more









