धादिङको गजुरीमा चार किलो सुन सहित तिन युवा पक्राउ
धादिङ । गजुरी गाउँपालीका १ शिद्धेश्वर मन्दिर परिसरबाट प्रहरीले आज विहान चे चार किलो ग्राम अबैध सुन सहित तिन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीले सुराकीको आधारमा…
गाँउपालिकाले संचालनमा ल्यायो टोल फ्री नम्बर ।
भरत रेग्मी धादिङ मंसिर २३ । धादिङको थाक्रे गाँउपालिकाले पैसा नलाग्ने निशुल्क टेलीफोन नम्बर संचालनमा ल्याएको छ । गाँउपालिकाले गाउपालिका बाट प्रदान गरिएका सेवा सुविधा , पालिका भित्र घटेका विभिन्न…
विश्व माटो दिबसको अवसरमा कृषि रेडियोद्धारा माटो परिक्षण तथा माटो मेला सम्पन्न ।
भरत प्रसाद रेग्मी धार्केबजार धादिङ मंसिर १९ । विश्व माटो दिवसको अवसरमा धादिङमा संचालित कृषि रेडियोले माटो परिक्षण शिविर तथा माटो मेला गरेको छ । कृषि रेडियो धादिङको आयोजना तथा…
थाक्रे गाँउपालिकाद्धारा माटो परिक्षण शिविर सम्पन्न ।
राजाराम डंगोल मंसिर १९ फोगटपुर, धादिङ । धादिङको थाक्रे गाउपालिकामा विश्व माटो दिवसको अवसरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । थाक्रे गाउपालिकाको वडा नं. ८ महाङकाल मन्दिरको प्राङगणमा राखिएको…
धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न ।
राजाराम डंगोल, सिम्ले धादिङ , मंसिर १५ । धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न भएको छ । बहसकर्ता नेपाल धादिङको प्राविधिक सहयोग तथा…
कृषकहरुलाई सहुलियत दरमा काउलीको विरुवा वितरण ।
राजाराम डंगोल महादेबबेशी धादिङ मंसिर २ । थाक्रे गाँउपालिका वडा नम्बर ११ का कृषकहरुलाई सहुलियत दरमा काउलीको विरुवा वितरण गरिएको छ । काउली खेतिको लागी उर्बर भुमी मानिएको थाक्रे गाउपालिका…
धार्केमा रक्तदान कार्यक्रम सम्पन्न ।
धार्के धादिङ मंसीर १ । धादिङको धुनिबेशी नगरपालिका ६ धार्केमा भएको रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । रक्तदान जिवनदान भन्ने नारा सहित नेपाल रेडक्रस सोसाईटी सहयोग समिती धुनिबेशी नगरपालिकाको आयोजनामा भएको…
उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न ।
राजाराम डंगोल धार्के, मंसिर १ । उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । धुनिबेशी नगरपालिका वडा नं. ६ धार्के बजारमा आज सम्पन्न भएको साधारण सभामा…
तिहार र छठ पर्वको अवसरमा चियापान तथा कृषक सम्मान कार्यक्रम ।
राजाराम डंगोल धार्के कार्तिक २१ । नेपालीहरुको महान पर्व तिहार तथा छठ को अवसर पारेर आरम्भ सप्लायर्स धार्केले शुभकामना आदान प्रदान चियापान तथा कृषक सम्मान कार्यक्रम गरेको छ । आरम्भ…
पत्रकार महासघँका केन्द्रीय सदस्य राठौर विरुद्ध धादिङका क्रसर व्यावसायीद्धारा मुद्धा दर्ता , रकम माग्दै फाेन गर्ने, मेसेज गर्ने र थर्काउने गरेकाे अाराेप
११ कार्तिक, धार्के धादिङ । धादिङ क्रसर उद्योग सघँ धादिङले पत्रकार महासघँका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका धादिङ सवांददाता हरिहर सिहँ राठौर विरुद्ध जिल्ला प्रशासन कार्यलय धादिङमा उजुरी दिएका छन…
















