वीर अस्पतालको नाममा रकम संकलन नगर्न धुर्मस सुन्तली फाउण्डेशनलाई सरकारको निर्देशन, के भने धुर्मुसले ?

काठमाडौं, १८ जेठ । सरकारले वीर अस्पतालको नाममा धुर्मस सुन्तली फाउण्डेशनमार्फत रकम उठाउन रोक लगाएको छ । अस्पतलाको नाममा उठाएको रकम दुरुपयोग भएको भन्दै सरकारले रोक लगाएको हो । सरकारले चन्दा उठाउन पनि रोकेको छ । विहीबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले अब रकम नउठाउन निर्देशन दिनु भएको हो । तर पत्रकार

Read more

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वारा पहिलो पटक लिखित रुपमा निर्देशन, स्थायी कमिटीमा को को ?

काठमाडौं, १८ जेठ । एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ । जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएकाले अब पार्टी एकताका बाँकी

Read more

एसएसपी श्यामबहादुर खत्री जेल चलान

काठमाडौं, १८ जेठ । सङ्गठित अपराध र सुन तस्करी मुद्धामा वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ । आफूविरुद्ध अनुसन्धान थालिएपछि फरार रहेका भनिएका खत्री बिहीवार आफैँ अदालतमा उपस्थित भएका थिए । बयानपछि थुनछेकको बहस भएको थियो । बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा सङ्गठित अपराधमा एसएसपी

Read more

सोलुखुम्बुको महाकुलुङमा पहिरोले डोजर सहित सहचालक पुर्याे, उद्दार चल्दै

सोलुखुम्बु, १८ जेठ । सोलुखुम्बुको महाकुलुङमा खसेको पहिरोले डोजरसहित सहचालक पुरिएका छन् । सडक निर्माण भइरहेका बेला पहिरो खसेको प्रहरीले जनाएको छ । अर्को डोजर प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय सोताङको टोलीले उद्दारको प्रयास गरिरहेको छ । भिरमा सडक खन्ने क्रममा विहीबार दिउँसो पहिरो खसेको हो ।

Read more

संविधान सभा सदस्य एवं धादिङका नेता गुरूप्रसाद बुर्लाकाेटीलाई पित्तृशोक

काठमाडौं, १६ जेठ । संविधान सभा सदस्य एवं धादिङ नेकपाका नेता गुरूप्रसाद बुर्लाकाेटीका पिता प्रेमनाथ बुर्लाकाटीकाे अाज राती निधन भएकाे छ । केही सयदेखी क्यान्सर राेगवाट पिडित वुर्लाकाेटीकाे ८७ बर्षकाे उमेरमा  जेष्ठ १५ गते राती ११:४० मा वीर अस्पतालमा निधन भएको हाे । मृतकका ४  छाेरा गुरूप्रसाद बुर्लाकाेटी ,माेहन बुर्लाकाेटी ,सुर्य बुर्लाकाेटी र १ छाेरी  रहनुभएकाे

Read more

भ्रममा सानाकिसान ऋण मिनाह, यस्ताे छ यथार्थ

काठमाडौं, १५ जेठ । अर्थमन्त्रीले वजेट भाषणकाे वुदाँ नम्वर ७८ मा साना किसानहरुकाे  साझा सहकारी मार्फत लिइएकाे भनेर घाेषणा गरेका छन । तर केही अनलाइनले सानाकिसान मार्फत लिइएकाे ऋण मिनाहा भनेर समाचार समेत लेखेपछी किसानहरु भ्रममा परेका छन । के हाे यथार्थ साझा सहकारी भनेका बि.स. २०४८ साल भन्दा अघि श्री ५ को सरकारले खोलेका

Read more

बजेट : कर के मा बढ्यो के मा घट्यो ?

काठमाडौं, १५ जेठ । सरकारले आज आगामि वर्षको बजेट सार्वजनिक गरेको छ बजेटमार्फत् राजश्वका दर र कर प्रणाली सुधारका कार्यक्रम ल्याएको छ । महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्थानिटरी, इलेक्ट्रनिक्स एवं निर्माण सामग्रीलगायतका वस्तुहरुको कारोबार अनिवार्यरुपमा भ्याटमा दर्ता हुनुुपर्ने व्यवस्था सरकारले गरेको छ । उपभोक्ताबाट संकलन गरिएको भ्याट रकम कर संकलन गर्ने व्यक्ति आफैंले

Read more

‘तेञ्जिङ्ग हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गर्ने कामीरिता शेर्पालाई

काठमाडौं, १५ जेठ । यस बर्षको ‘तेञ्जिङ्ग हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पालाई प्रदान गरिएको छ । एघारौं अन्तराष्ट्रिय सगरमाथा दिवसका अबसरमा मूल समारोह समितिले मंगलबार काठमाडौमा बिशेष कार्यक्रमको आयोजना गर्दे शेर्पालाइ उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै सगरमाथाको नौ पटक आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा र

Read more

काठमाडौंमै भेटियाे बर्डफ्लू

काठमाडौं , ११ जेठ । राजधानीमा बर्डफ्लू भेटिएको छ । धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो । स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन् ।   अाज त्यस क्षेत्रमा र्‍यापिड रेस्पोन्स टिम बनाएर प्रभावित क्षेत्रमा पठाउने तयारी छ ।

Read more

कलंकीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा

काठमाडौं, १० जेठ । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ। चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो। कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की–खसीबजार भागको ‘फिनिसिङ’ को कामसमेत सम्पन्न भएको

Read more