कांग्रेसले चाहे एमालेको सरकार ढाल्न सक्ने शेखर कोइरालाकाे दावी
दमौली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले मनोमानी ढंगले गलत काम गरे नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री तथा पार्टी नेता गिरिजाप्रसाद कोइरालाको आठौं…
नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ
काठमाडौं । राजधानीको व्यस्त शहरमा आमाको उपचार गराउन आएकी महिला नक्कली डाक्टरबाट बलात्कृत बनेकी छिन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११…
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुसको घोषणा
काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुसले उक्त घोषणा…
अहिलेसम्म कति नेपालीले पाए डीभी चिठ्ठा ?
हालसम्म झण्डै ३५ हजार नेपालीले डीभी चिठ्ठा पाएर अमेरिका गएको तथ्य सार्वजनिक भएको छ । सन् १९९५ देखि सन् २०१७ सम्म ३४ हजार ७ सय ४४ जना नेपालीले डीभीमार्फत अमेरिकाको…
६ जिल्लामा सिडिओ सरुवा, काे–काे कहाँ कहाँ भए सरूवा ?
काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । यसअघि रिक्त रहेका उक्त जिल्लाहरुमा उपसचिवहरुको बढुवा गरी सिडियोका रुपमा सरुवा गरिएको हो । सरुवा भएका…
६ बर्षका छोरालाई आमाले आइरनले डामेपछि…
मोरङ । छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ । उनले ६ बर्षीय छोरालाई तातो आइरनले शरीरमा डामेको पाइएको…
एसईई दिन डेरा बसेकी किशोरीको मृत्युमा प्रहरीकै संलग्नता!
एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ। एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला…
चीनले बनाउने सुरसार छैन, भारतबाट धमाधम रेलमार्ग निर्माण हुँदै
नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ। काठमाडौंमा दुई वर्षभित्र चिनियाँ रेल गुडाउने प्रधानमन्त्री ओलीको घोषणालाई…
के मन्त्रालय जाँदा खैनी-चुरोट बोकेर जाँदै हुनुहुन्छ ? होसियार !
काठमाडौँ, । निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई…
एकीकृत पार्टीमा १० तहका कमिटी, यस्तो भयो सहमति
काठमाडौँ, । कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको छ । जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी…
















