बूढीगण्डकी प्रभावितलाई छिट्टै मुआब्जा दिइने

काठमाडौँ ।  सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि  १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले मुआब्जा रकम पाउन सकेका

Read more

सडक केन्द्रबाट १५ मिटर दायाँ–बाँया खाली गर्ने क्रम जारी

नौबिसे । धुनिबेशी नगर क्षेत्रमा सडक केन्द्रबाट १५ मिटर दायाँ–बाँया सडक खाली गर्ने क्रम जारी रहेको छ । डिभिजन सडक कार्यालय भरतपुर चितवनले धुनिबेशी नगरपालिका सँग समन्वय गरी मँगलबार देखी धुनिबेशी नगरपालिका ८ स्थित रेसमखेती मोडबाट सुरु भएको काम बिहिबार पनि जारी रहेको थियो । बिहिबार खानीखोला देखी सडक क्षेत्रमा सडक सिमा भित्र रहेका सँरचना

Read more

माछा मार्ने जालमा नवजात शिशुको शव परेपछि…

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा वेवारिसे अवस्थामा उक्त शिशुको शव देखेको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभएको छ

Read more

आमा–छोरी मिलेर घरमुलीकाे हत्या

मकवानपुर । मकवानपुरमा आमा छोरी मिलेर घरका मूली ससुराको हत्य गरेका छन् । बकैया– ७ बस्ने ५६ वर्षिय सूर्यबहादुर स्याङतानलाई उनकै बुहारी मुलीमाया स्याङतान र नातीनी मनिता स्याङताले मिलेर हत्या गरेका हुन् । श्रीमान वैदेशिक रोजगारीमा गएका बेला सामान्य घरायसी विवाद भएको र उनीहरु आमाछोरी मिलेर चक्कु प्रहार गरी सूर्य बहादुरको हत्या गरेको जिल्ला प्रहरी

Read more

धादिङमा क्रसर सञ्चालनमा नयाँ मापदण्ड

धादिङ । विगत १८ वर्षदेखि मापदण्ड विपरीत पृथ्वीराजमार्ग र त्रिशूली किनारमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगका लागि जिल्ला तहमा नयाँ मापदण्ड कायम गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालको संयोजकत्वमा गठित मापदण्ड निर्धारण कार्यदलले २ सातादेखि बन्द गिट्टी तथा बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न ६ बुँदे मापदण्ड निर्धारण गरेको हो। नदीजन्य पदार्थ उत्पादन,

Read more

मकवानपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिनुभयो । घाइते दुईमध्ये एक जना ३६ वर्षीय

Read more

कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली बेहोस्

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो । हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । निकाहभन्दा

Read more

उत्कृष्ट १० लाइ संगीत सिकाउदै थाक्रे कलाकेन्द्र

थाक्रे कला केन्द्रको आयोजना र थाक्रे गाउँपालिकाको सहआयोजनामा सञ्चालन भर्इ रहेको थाक्रे लोक प्रतिभा २०७४ को उत्कृष्ट १० मा परेका कलाकारहरुलाइ  संगीत सिकाउन सुरु गरिएकाे छ । माघ ‍५ गतेदेखी थाक्रेकाे  िवभिन्न  स्थानमा अडिशनकाे अायाेजना गरी उत्कृष्ट १० जनाकाे छनाैट गरिएकाे हाे ।  १०८ जनाप्रतिस्पर्धीहरु अडिसनमा सहभागी भएका थिए । उत्कृष्ट १० मा परेका कलाकारहरुमा दया सुवेदी,

Read more

चैते दशैंकाे राँगोले ज्यान लियो

वाग्लुङ । वाग्लुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका – ६ मा भिरबाट लडेर शनिबार एक जनाको ज्यान गएको छ । बिहान ६ बजेतिर स्थानीय छापडाँडा भन्ने ठाउँबाट राँगो लिएर तमानखोलाको भित्रिवनतर्फ फर्कने क्रममा राँगाले धकेल्दा ६५ वर्षीय टेकलाल विकको लडेर ज्यान गएको हो । अन्य साथीसहित चैते दशैं मनाउने भन्दै राँगा किनेर लैजाने क्रममा राँगाले धकेलेर

Read more

बन्द भएको बलेवा विमानस्थल २६ वर्षपछि अाजदेखि सुचारु

बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङकाे बलेवा विमानस्थल आजदेखि  सञ्चालनमा आएको छ । २६ वर्षपछि तारा एयरलाइन्सको ट्विनअटर विमानले अाज काठमाडाैं–बागलुङ  व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो ।

Read more