५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बर्दिया । बर्दियामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक १७ वर्षीय युवक पक्राउ परेका छन्। बर्दियामा चैतबढैयाताला गाउँपालिका–७ कृष्ण थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत बिहीबार बालिकालाई जबरजस्ती करणी गरेको आफन्तको उजुरीमा थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more

मान्छे बेच्ने वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकाेट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान

Read more

धादिङका ३१ हजार ९३७ सहित तीन लाखभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता पाउन योग्य

काठमाडौँ ५ चैत्र । भूकम्पबाट प्रभावित तीन लाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्ष पुस मसान्तसम्म अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकाले आगामी चैत मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने निर्णय गरेपछि पुनःनिर्माणले गति लिएको हो ।शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा

Read more

हुम्लामा एक्कासी हिमपात, हवाई सेवासमेत बन्द

हुम्ला । गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् ।  हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।

Read more

एसईई परीक्षाको पहिलो दिन धादिङमा १ सय ४१ परीक्षार्थी अनुपस्थित

धादिङ । माध्यामिक शिक्षा (एसईई) परीक्षाको पहिलो दिन धादिङका १ सय ४१ परीक्षार्थी अनुपस्थित भएका छन् । ती मध्ये ८२ छात्रा र ४७ छात्र रहेका छन् । जिल्लाभरबाट ६ हजार ३ सय ६२ जनाले परीक्षाका लागि फारम भरेपनि सबै परीक्षार्थी सहभागी हुन सकेनन् । पहिलो दिन बिहिबार (आज) अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका थिए ।

Read more

धादिङको बेनिघाटमा खानेपानीको मुहानमा विषादी भेटियो

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ । कात्राकका स्थानीयले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए । ४५ घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको

Read more

बारामा महिनावारी स्वास्थ्यबारे सचेतना, युवतीले बाँडे प्याड

महिनावारी हुँदा सरसफाई बारे सचेतना नहुँदा संक्रमण बढ्ने खतरा रहेको भन्दै यसबाट जोगिनको लागि महिनावारी सरसफाई सम्बन्धी जनचेतनामुलक अभियान शुरु भएको छ । बारा जिल्लाको करैयामाई नगरपालिकाको विद्यालय एवं टोलबाट अभियान शुरु गरिएको हो । व्यक्तिगत पहलमा भएको जनचेतनामुलक कार्यक्रममा स्थानीय वडा प्रमुख, सर्वसाधारण जनता र विद्यालयको शिक्षकहरुको सहभागिता रहेको थियो । जनचेतनासँगै तीन सय

Read more

टेलिकमको मोबाइल सेवामा समस्या

काठमाडौं, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।

Read more

राजधानीका सवारी साधन असुरक्षित, ५ जना पक्राउ

काठमाडौं– राजधानीका सार्वजनिक सवारीसाधनहरु महिला तथा बालिकाका लागि असुरक्षित हुन थालेका छन् ।  काठमाडौंको चक्रपथमा सार्वजनिक यातायातका सवारीचालक र सहचालकहरुले एक बालिकालाई सामुहिक बलात्कार गरेको घटना बाहिरिएसँगै यहाँका सार्वजनिक गाडीहरु असुरक्षित भएको भेटिएको हो । गत फागुन १७ गते बल्खुमा निस्किएकी १५ वर्षीया बालिकालाई बा.४.ख.३८५१ नम्बरको गाडीचालक र सहचालकले लगेर १० दिनसम्म विभिन्न स्थानमा बन्धक

Read more

११ बर्षका बालक शृङ्खलावद्ध चोरीका नाइके

पर्वत – पर्वतका एक जना बलाक ठूलादेखि साना चोरीका घटनामा संलग्न देखिएका छन् । आजको नेपाल समाचारपत्रको पृष्ठ ९ मा यो खबर छ । पर्वत जिल्लामा विगत केही महिनादेखि विभिन्न स्थानहरुमा भएका चोरीका घटनामा ११ बर्षीया बालककै संलग्नता रहेको पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार ११ बर्षीय जीवन दमै (नाम परिवर्तन)

Read more