कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली बेहोस्
अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो । हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । निकाहभन्दा
Read more