बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाण्डौ – कात्तिक २ बुधवार र ३ गते विहिवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनाएको छ । मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटिामिन

Read more

जिल्ला पार्टिको परिपत्र अनुसार नै राप्रपासगँ तालमेल : एमाले धादिङ

नेकपा एमाले धादिङले जिल्ला पार्टिको निर्णय, प्रदेश कमिटिको निर्णय र परिपत्र अनुसार नै राप्रपासगँ तालमेल भएको बताएको छ । नेकपा एमाले धादिङले आज एक बक्तव्य जारी गर्दै सबैसगँको निर्णय र सल्लाहको आधारमा निर्णय भएको बताएको हो । नेकपा एमाले धादिङका ईन्चार्ज खेम लोहोनी र जिल्ला अध्यक्ष भुमि त्रिपाठीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, आम कार्यकर्ताको

Read more

धादिङमा एमाले र राप्रपाका विचमा चुनाबी तालमेल

धादिङ,२६ असोज । धादिङमा आगामी निर्वाचनमा एकले अर्को दललाई सहयोग गर्ने गरी नेकपा एमाले र राप्रपाका विचमा नयाँ राजनीतिक समिकरण शुरु भएको छ । नयाँ राजनीतिक समिकरण अनुसार धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा संघमा राप्रपाले एमालेलाई सघाउने र प्रदेशमा राप्रपालाई एमालेले सघाउने सहमती भएको हो । सहमति अनुसार संघमा राप्रपाबाट उम्मेदवारी दिनुभएका पर्शुराम तामाङले

Read more

त्रिशुलीमा ट्रक खस्यो

चितवन, २६ असोज । धादिङबाट मुग्लिङतर्फ जाँदै गरेको मिनिट्रक त्रिशुली नदिमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलानजिक तरकारी बोकेको मिनिट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको हो । गए राति धादिङबाट मुग्लिङतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३८२ नम्बरको मिनि ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको

Read more

धादिङमा बढ्दै डेंगु संक्रमण : संक्रममितको संख्या १ हजार ८६ पुग्यो

धादिङ २५ असोज । धादिङमा मंगलबार मात्र ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५४ पुरुष र ३६ महिला गरी ९० जना डेंगुका नयाँ संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा डेंगु बिरामीको संख्या १ हजार ८६ पुगेको छ । जिल्लाका ६ सय ११

Read more

धादिङ १ (क) मा एमाले पूर्वअध्यक्ष नेत्र पौडेलले दिए स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले धादिङका पूर्वअध्यक्ष तथा पुराना कम्युनिष्ट नेता नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले धादिङले पौडेललाई क्षेत्र नं. १ क मा पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको थियो । तर, पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । आचार्यले लामो समय एमाले अध्यक्ष केपी

Read more

एमाले धादिङद्धारा संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

नेकपा एमालेका नेता भुमि त्रिपाठीले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्धारी दर्ता गरेका छन् । बैरेनी स्थित महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार त्रिपाठीले उम्मेद्धारी दर्ता गरेका हुन् । सोही क्षेत्रको ‘१’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा रमेश कुमार आचार्यले उम्मेद्धारी दर्ता गराएका छन् भने सोही क्षेत्रको ‘२’ बाट

Read more

ईश्वर प्रसाद कोईरालाद्धारा प्रदेशसभा सदस्य पदको लागि स्वतन्त्र उम्मेद्धारी दर्ता

धादिङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा ईश्वर प्रसाद कोईरालाले स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् । बैरेनी स्थित महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार कोईरालाले स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका हुन् । कोईरालाको उम्मेद्धारी दर्ता गर्दा पुरुषोतम कोईराला प्रस्तावक र भरत कोईराला सर्मथक रहेका छन् । उम्मेद्धारी दर्ता गराएका कोईराला २०५४ साल

Read more

नेकपा एमाले थाक्रेको घरदैलो , कतै स्वागत कतै सम्मान (फोटोफिचर)

नेकपा एमाले थाक्रेले आफ्नो चुनाबी अभियानलाई तिव्र बनाएको छ । स्थानिय तहको मिति नजिकिदै जादा नेकपा एमाले थाक्रेले चुनाबी अभियानलाई तिव्र बनाएको हो । घरदैलो गर्दै मत माग्न व्यस्त रहेका नेकपा एमालेका उम्मेद्धार तथा नेताहरु मतदातावाट प्राप्त साथ सहयोग र समर्थनवाट उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । नेकपा एमाले थाक्रेका अध्यक्ष कृष्ण पन्त भन्छन, नेकपा

Read more

धुनिबेशीका कृषकका लागि खुसीकाे खबर

धादिङ जिल्लाको धुनिबेशी नगपालिकामा रहेकाे  उदय कृषि बहुउद्देश्यीय सहकारि संस्थाले कृषकहरूका लागि तरकारी क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत  बिभिन्न शिर्षकमा अनुदान उपलव्ध गराउने भएकाे छ । सहकारीकाे मिति २०७८/९/२५ गते बसेकाे संचालक समितिकाे बैठक काे निणर्य अनुसार धुनिबेसि नगरपालिका भित्र तरकारि खेति गर्ने कृषकहरूका लागि तरकारिकाे बिउ, जसमा करेला, काक्रा, घिराैला, गोलभेडाका साथै अन्य कृषि सामग्री

Read more