विश्वकप फुटवल अन्तर्गत समुह चरणका अन्तिम खेलहरु हुँदै

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई–दुई खेल हुनेछ । यस्तै खेल हुने समय पनि

Read more

पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

पाकिस्तान आइसिसी पुरूष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा  भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो। न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले। पहिलो विकेटका लागि सतकीय

Read more

धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरी गाउँपालिकालाई

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुिनबेसी नगरपालिकालाई ४ विकेटले हराउदै उपाधि जितेको हो । यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनिवेशीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनिवेशी

Read more

धुनिबेशी नगरकाे यस्ताे कार्यक्रम, बुहारीहरूलाई निःशुल्क शिक्षा

राजाराम डंगाेल खानीखाेला, धादिङको धुनिबेशी नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुका लागि निःशुल्क शिक्षाको सुरुवात गरेको छ । सो कार्यक्रम अन्तगरग नगरपालिकका भित्र कक्षा ११ देखी माथिल्लो तहमा अध्ययन गर्ने बुहारीहरुले बसभाडा तथा कलेज शुल्क बापत कुनै रकम तिर्नु पर्ने छैन । मंगलबार एक कार्यक्रमका विच मच्छिन्द्र बहुमुखी क्याम्पस खानीखोलमा सो क्याम्समा अध्ययन गर्ने ९

Read more

शेषकान्त फाउण्डेसन र इप्पान बिच सम्झाैता, धुनिबेशीमै हाइड्राे मेकानिकल तालिम संचालन हुने,

  राजाराम डंगाेल कृषि रेडियाे धुनिबेशी, जलविद्युत क्षेत्रमा आवस्यक जनशक्ति उत्पादनका लागि धादिङको धुनिबेशीमा रहेको शेषकान्त फाउण्डेशन र स्वतन्त्र उर्जा उत्पादन हरुको संस्था ‘इप्पान’ विच समझादारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार एक कार्यक्रमका बिच शेषकान्त फाउण्डेशनका अध्यक्ष विश्वेस्वर प्रसाद ढकाल र इप्पानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । ह्स्ताक्षर कार्यक्रममा

Read more

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

काठमाडाैं, १५ माघ । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ पुलिसलाई हराएर यस अघि नै फाइनलमा पुगिसकेको

Read more

शारजाहमा राजस्थानको जोर चलेन, दिल्लीसँग ४६ रनले पराजित

काठमाडौं, २४ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । प्रतियोगितामा पाँचौं जीत निकाल्‍ने गर्ने क्रममा उसले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्‍यो । शारजाहमा दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ४ ओभरमा १३८ रनमै समेटिएको थियो । राजस्थानका लागि राहुल

Read more

राखेपका सदस्य सचिब रमेश शिलवालद्वारा थाक्रे ८ मा रहेको खेल मैदानको अवलोकन

राजाराम डंगोल ,११ असार , २०७७।  धादिङ जिल्लाको को  थाक्रे गाउपालिका वडा नम्बर ८ मा  रहेको खेल मैदानको रास्ट्रिय खेलकुद परीषदका सदस्य सचिब रमेश शिलवालले अवलोकन गर्नुभएको छ । थाक्रे गाउपालिका वडा नम्बर ८ मा रहेको  खेलमैदानलाई स्तर उन्नति गर्ने  उदेस्यले अवलोकन गरिएको  सदस्य सचिब रमेश शिलवालले बताउनु भयो । अवलोकन पछी सम्बोधन गर्दै सदस्य

Read more

राखेपका सदस्य सचिब रमेश शिलवालद्वारा धुनिबेशी खेल मैदानको अवलोकन

राजाराम डंगोल ,११ असार , २०७७।   धादिङ जिल्लाको को धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा रहेको खेल  मैदानको रास्ट्रिय खेलकुद परीषद का सदस्य सचिब रमेश शिलवालले अवलोकन गर्नुभएको छ । धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा निर्माण भइरहेको क्षेत्रिय स्तर खेलमैदानलाई  पुर्बधार सम्पन्न बनाउने उदेस्यले अवलोकन गरिएको  सदस्य सचिब रमेश शिलवालले बताउनु भयो । अवलोकन

Read more

यी खेलाडीलाई अनुबन्ध गर्न प्रिमियर लिगका तीन क्लबहरुबीच प्रतिस्पर्धा

काठमाडौँ, ७ जेठ । यस सिजन प्रिमियर लिगमा सर्वाधिक चर्चामा रहेका खेलाडी हुन् एडामा ट्राओरे । उल्भ्सका यी चर्चित खेलाडीलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड, लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा भएको छ । विपक्षी डिफेण्डरलाई मात दिन माहिर उनको खेलदेखि यी क्लबका प्रशिक्षकहरु समेत प्रभावित भएका छन् । बार्सिलोनामा समेत खेलेको अनुभव उनीसँग रहेको छ ।

Read more