कोइराला ईलेक्ट्रोनिक्स धार्केबाट वार्षिक डिसहोम रिचार्ज गरेका मनोजले जिते १ लाख

  • 119
  •  
  •  
  •  
  •  
  •  
    119
    Shares

२४ पुष २०७७, शुक्रबार ।

डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्तर्गत प्रत्यक्ष ‘लक्की ड्र’ मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र गरिएको थियो । डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्तर्गत ‘लक्की ड्र’ मार्फत धादिङ थाक्रेका मनोज रिजाल विजेता हुनुभएको छ ।

विजेताले कोइराला ईलेक्ट्रोनिक्स धार्केबाट वार्षिक रिचार्ज गरेका हुन् । डिशहोममा डिलर दाईको डिस्काउन्ट योजनाको ‘लक्की ड्र’ को विजेताले नगद १ लाख पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार रकम आज एक कार्यक्रमका बिच डिसहोम कम्पनीका वितरण विभाग प्रमुख रमेश सापकोटाले हस्तान्तरण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *