साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को १९अैाँ वार्षिक साधारण सभा सम्पन्न
२८ पौष, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को १९ औँ वार्षिक साधारण सभा, वित्तीय संस्थाको अध्यक्ष श्री खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न भएकाे छ । विश्वव्यापी कोभिड महामारीको कारण स्वास्थ्य मापदण्डको पालना गर्दै भर्चुअल विधिबाट समेत किसान विकास लघुवित्त वित्तीय संस्था लि.को सुविधानगर, काठमाडौ स्थित केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएकाे हाे ।
Read more









