साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को १९अैाँ वार्षिक साधारण सभा सम्पन्न

२८ पौष, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को १९ औँ वार्षिक साधारण सभा, वित्तीय संस्थाको अध्यक्ष श्री खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न भएकाे छ । विश्वव्यापी कोभिड महामारीको कारण स्वास्थ्य मापदण्डको पालना गर्दै भर्चुअल विधिबाट समेत किसान विकास लघुवित्त वित्तीय संस्था लि.को सुविधानगर, काठमाडौ स्थित केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएकाे हाे ।

Read more

माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटमा ३१ हल गोरु जुधाइदै

२७ पुष २०७७, सोमबार । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मेला

Read more

थाक्रे ९ केवलपुरमा माउ खरायो वितरण कार्यक्रम सम्पन्न

भगवान भण्डारी, धार्के– २४ पुष २०७७, शुक्रबार धादिङको थाक्रे ९ केवलपुरमा आयआर्जन तथा पोषणका निम्ति खरायोपालन तथा प्राङगारिक तरकारी खेतीका लागी माउ खरायो वितरण कार्यक्रम सम्पन्न भएको छ । द हिमालयन ¥याबिट फार्म र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजना तथा थाक्रे गाउँपालिकाको समन्वय र रोटरी क्लव अफ त्रिपुरेश्वर तथा रोटरी क्लब अफ किङसभिलको

Read more

कोइराला ईलेक्ट्रोनिक्स धार्केबाट वार्षिक डिसहोम रिचार्ज गरेका मनोजले जिते १ लाख

२४ पुष २०७७, शुक्रबार । डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्तर्गत प्रत्यक्ष ‘लक्की ड्र’ मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र गरिएको थियो । डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्तर्गत ‘लक्की ड्र’ मार्फत धादिङ थाक्रेका मनोज रिजाल विजेता हुनुभएको छ । विजेताले कोइराला

Read more

साना किसान कृषि प्रशिक्षार्थीहरुको साधारण भेला सम्पन्न 

  साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत इजरायलमा कृषि तालिम लिएका विद्यार्थीहरुको साधारण भेला सम्पन्न भएको छ । भेलामा १० महिना लामो कृषि तालिम लिएर फर्किएका प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द« घिमिरे, नेपालका लागी इजरायली राजदुत खनान गोडर, साना किसान विकास लघुबित्त वित्तिय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र

Read more

साना किसान कृषि सहकारी संस्था लि.जीवनपुरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

धुनिवेशी नगरपालिका ३ जीवनपुरमा रहेको रहेको साना किसान कृषि सहकारी संस्था लि.जीवनपुरको १८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था जीवनपुरका अध्यक्ष राजेस कुमार रुचालको सभापतित्वमा शनिबार सम्पन्न भएको कार्यक्रममा पुर्व स्थानीय विकाश मन्त्रि तथा प्रदेश सभा सदस्य राजेन्द« प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष

Read more

धादिङ जेसीजद्वारा धादिङको धार्केबजारमा रक्तदान सम्पन्न, ३४ जनाले गरे रक्तदान

बडा दशै, तिहार तथा छठ पर्व २०७७ को पावन अवसरमा धादिङ जेसीजले धुनिबेशी नगरपालीका वडा नं. ६ को धार्केबजारमा रहेको तरकारी बजार भित्र शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। धादिङ जेसीजका अध्यक्ष प्रितम त्रिपाठीका अनुसार कोरोना भाईरस (कोभिड १९) द्वारा श्रृजित हालको बिषम परिस्थीतीमा रगतको चरम अभाव भै बिरामीहरुको उपचारमा समस्या उत्पन्न भईरहेको बर्तमान

Read more

२२ गते धार्केबजारमा रक्तदान कार्यक्रम हुने

दशै, तिहार तथा छठ पर्व २०७७ को पावन अवसरमा धादिङ जेसीजले धुनिबेशी नगरपालीका वडा नं. ६ को धार्केबजारमा रहेको तरकारी बजार भित्र मिति २०७७ कार्तिक २२ गते ११ बजे देखी २ बजे सम्म बृहत बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। धादिङ जेसीजका अध्यक्ष प्रितम त्रिपाठीका अनुसार कोरोना भाईरस कोभिड १९ द्वारा श्रृजित हालको बिषम

Read more

धार्के तरकारी बजारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १२६ जनाले गरे रक्तदान

२७ श्रावण २०७७ धार्के– धादिङको धुनिबेशी नगरपालिका वडा नं. ६ धार्के तरकारी बजारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी धुनिबेशी उपशाखाले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा १२ जना महिला र ११४ जना पुरुष गरी जम्मा १२६ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । विश्वमा तिव्र गतिमा फैलिरहेको

Read more

धुनिवेशी नगरपालिकाका एक युवकमा कोरोना संक्रमण

२५ साउन, २०७७ धादिङ जिल्ला धुनिवेशी नगरपालिकाको एक युवकमा कोरोना पुष्टि भएको छ । जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्वर ७ लिखुका १८ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । परिवारको एक सदस्यको उपचारको क्रममा काठमाण्डौको पाटन अस्पतालमा रहेका १८ वर्षिय तामाङ थरको युवकमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । युवक श्रावण १३

Read more