उत्कृष्ट १० लाइ संगीत सिकाउदै थाक्रे कलाकेन्द्र
थाक्रे कला केन्द्रको आयोजना र थाक्रे गाउँपालिकाको सहआयोजनामा सञ्चालन भर्इ रहेको थाक्रे लोक प्रतिभा २०७४ को उत्कृष्ट १० मा परेका कलाकारहरुलाइ संगीत सिकाउन सुरु गरिएकाे छ । माघ ५ गतेदेखी थाक्रेकाे िवभिन्न स्थानमा अडिशनकाे अायाेजना गरी उत्कृष्ट १० जनाकाे छनाैट गरिएकाे हाे । १०८ जनाप्रतिस्पर्धीहरु अडिसनमा सहभागी भएका थिए । उत्कृष्ट १० मा परेका कलाकारहरुमा दया सुवेदी,
Read more