लक्ष्मीपूजाको लागि बालिएको दियोबाट सल्किएको आगोका कारण सोलुखुम्बुमा ६ लाख रुपैयाँ बराबरको क्षति

११, कात्तिक  २०७६ सोमबार –     लक्ष्मीपूजाको लागि बालिएको दियोबाट सल्किएको आगोका कारण सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२, सल्यानमा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आइतबार साँझ लक्ष्मीपूजा गर्दा बालिएको दियोबाट नेचासल्यान गाउँपालिका-२ का वडा सदस्य रुपा नेवारकाे घरमा आगालागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक डीएसपी नारायण प्रसाद चिमरीयाले जानकारी दिनभयो । आगलागीबाट लक्ष्मीपूजाका क्रममा राखिएको

Read more

दुर्गेशको रिहाईसँगै उनको विवादित गीतमा प्रतिबन्ध

५ कात्तिक २०७६, मंगलबार । मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो । तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश थापा पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेपछि

Read more

नागढुङ्गा–मुग्लिन सडक अब छ लेन

पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति

Read more

धुनीबेशि नगरपालिका६ चालिसे को सडक बोर्ड अफिस नजिकै  भेटिएको बम नेपालि सेनाले  डिस्पोज गर्‍यो 

३ कार्तिक २०७६- धादिङको धुनीबेशि नगरपालिका वडा न ६ मा रहेको पृथ्वी राजमार्ग को चालिसे स्थित सडक बोर्डको को अफिस नजिकै  आईतबार विहान शंकास्पद बस्तु भेटिएको छ । झोलाभित्र कालो टेपले बाधिएको र रेसम को रातो कालो तार पनि रहेको अवस्थामा प्रेसरकुकर देखे पछि स्थानीयहरुले इलांप्रहरी कार्यलय खानिखोलामा खवर गरेका थिए।खबर पाउने बित्तिकै प्रहरी को

Read more

धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न

०१  कार्तिक, २०७६   –   धादिङको धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) तालिम सम्पन्न भएको छ २०७६ असोज २९ गते देखि शुरु भएको तालिम कार्तिक १ गते सम्म सन्चान्लन भएको थियो। कालिका आधारभुत बिधालय मा अध्यापन गराउने चार जना शिक्षकहरु सहभागी भएको तालीममा ओल नेपाल का कार्यक्रम तालीम सम्योजक शिशिर पान्डे

Read more

स्याङ्जामा फौजी किराले मकै बाली सखाप

  ३०असोज २०७६, स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा अमेरिकन फौजी किरा देखापरेका छन्। करिब एक सातादेखि अन्नबालीमा फोैजी किराको आक्रमण देखिएको हो। मकैका पात, डाँठ, किराले खाएर सबै धुजाधुजा बनाएको छ। सिंगो पात त एउटा पनि छैनन्। रातभरमा सिंगो गह्राको धान नै सक्ने गरी फोैजी किराको आक्रमण बढेको स्थानीयको भनाइ छ। यहाँका किसानले लगाएको बेमौसमी

Read more

नुवाकोटमा बसले किच्दा एक बालकको ज्यान गयो, चालकलाई स्थानीयद्धारा कुटपिट

२९ असोज २०७६, बुधबार । बुधबार दिउँसो गाडीले किच्दा नुवाकोटमा एक जना बालकको ज्यान गएको छ । बट्टार बजारमा गाडीले किच्दा तारकेश्वर गाउँपालिका ५, गोर्स्याङ घर भएका ११ वर्षीय बालक युनिक तामाङको ज्यान गएको हो । केरुङ यातायात प्रा.लि. को बा ४ ख ७५०४ नम्बरको बसले किच्दा बालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

Read more

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले दिए राजीनामा

२८ असोज २०७६, मंगलबार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए । नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले फुकुवा गरेको भोलिपल्ट उनले राजीनामा दिएका हुन् । पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान

Read more

हेलिकप्टरबाट महिलाको उद्धार गरियो

२८, असोज  २०७६  – मृत शिशुलाई जन्म दिएर थला पर्नुभएकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट सोमबार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म

Read more

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति तिहारपछि मात्रै

२८ असोज २०७६, मंगलबार । चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नति तिहारपछि मात्रै हुने भएको छ । निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले दशैँ र तिहारको समयमा काम नगर्ने भन्दै आफ्नै देश फिर्ता भएको छ । कामले तिहारपछि निरन्तरता पाउने छ । टोलीले केही समयअघि सडक स्तरोन्नतिको सुभारम्भ गरेको थियो । चिनियाँ

Read more