धादिङमा ट्रक र वलेराे ठाेक्किदा आगलागी
धादिङ, २१ जेठ। धादिङको थाक्रे गाउँपालिका ७ सातकिलामा दुई सवारी साधन ठोक्किँदा आगलागी भएको छ । काठमाण्डौँबाट गल्छि तर्फ जाँदै गरेको बा १७ च १०९३ नम्बरको बोलेरो चितवनबाट काठमाण्डौँका लागि गुडेको ना ५ ख ८७७० नम्बरको ट्रकमा ठोक्किएपछि सोमबार अपरान्ह दुबै सवारी साधनमा आगलागि भएको हो । बोलेरोको अगाडीको भाग जलेको छ भने ट्रकमा लागेको
Read more







