वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलको एकल मुक्तक वाचन, हलमा बजिरह्यो तालि (फोटो फिचर)

काठमाडौं, १९ जेठ । सुवासचन्द्र ढुंगेल भन्ना साथ सम्झने गीत हो ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध … ।’ धेरैजसोको मन मस्तिष्कमा बसेको यो गीत नसुन्ने सायदै कम होलान । गीतमा मात्र होइन साहित्यमा समेत कलम चलाउँदै आएका ढुंगेलले शुक्रबार मुक्तक वाचन गरिरहदा उपस्थित साहित्यकार, कवि एंव दर्शकको तालिले हल गुन्जिएको

Read more

अन्जु पन्तको तिम्रा हजार गल्तीलाई माफ गरे मैले, सार्बजनिक

काठमाडौं, १८ जेठ । गायिका अन्जु पन्तको नयाँ गीत सार्बजनिक भएको छ । बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत ‘तिम्रा हजार गल्तीलाई’ बोलको म्युजिक भिडियो सांगीतिक बजारमा आएको छ । पछिल्लो समय आफ्नो निर्देशकीय कौशलबाट दर्शकको मन जितेका निर्देशक निशान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । उनलाई क्यामेरामा अर्जुन

Read more

अश्लील दृश्य र भाषाका कारण करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा रोक

काठमाडौं, १८ जेठ । करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मलाई पाकिस्तानमा रोक लगाइएको छ ।प्रदर्शनअगावै रोक लगाइएपछि वीरे दी वेडिङ थप चर्चामा आएको छ । भारतीय मिडियाले भने फिल्मको व्यापारमा यसले असर पार्ने उल्लेख गरेका छन् ।   पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानको सेन्टर बोर्ड अफ फिल्म

Read more

पत्नि एलिजाको नृत्य हेरे पछि ऋषि धमला भन्छन् : उत्कृष्ट, हरेक दिन बधाई र शुभकामना दिन्छु (भिडियोसहित)

 काठमाडौं, ८ जेठ  । चलचित्र अनुरागको दोस्रो गीतलाई धेरैले रुचाएका छन् । यो गीतको भिडियोलाई साढे ६ लाख भन्दा धेरैले हेरिसकेका छन् । गएको शुक्रबार सार्वजनिक भएको ‘यस्तो साथी बन्छु म तिम्रो’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम आफ्नो चलचित्रलाई लिएर निकै उत्साहित छिन् । उनी मात्रै

Read more

डान्सिङ क्विन माधुरी दिक्षित जन्मोत्सव मनाउँदै, अझै पनि उस्तै सुन्दर

एजेन्सी । डान्सिङ क्विन माधुरी दिक्षितले आज जन्मोत्सव मनाउँदै छिन् । आफ्ना फ्यानहरुको दिल धकधक गराइरहन सफल माधुरीको सुन्दरताले पनि धेरैलाई दिवाना बनाएको छ । सन् १९६७ मे १५ तारिखमा माधुरीको जन्म भएको हो । भारतको मुम्बईमा जन्मिएकी माधुरीको सुन्दरता अहिले पनि उस्तै छ जति पहिला थियो । पछिल्लो समय उनी फिल्म ‘बकेट लिस्ट’लाई लिएर

Read more

सुगम पोखरेलको ‘फाटेको जुत्ता’को भिडियो सार्बजनिक

काठमाडौं,२१ वैशाख । गायक सुगम पोखरेलले आफ्नो आगामी संग्रह ‘स्बेत हंसनी’मा समावेश रहेको ‘फाटेको जुत्ता’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरेका छन् । फरक शैलीको यो गीत मा भोजपुरी र्याप पनि सुन्न सकिन्छ । रोशन सुबेदी र सुगम आँफैले सिर्जना गरेको शब्दमा संगीत पनि सुगम कै रहेको छ । गीतको संगीत संयोजन मोहित मुनालले गरेका

Read more

प्रथम महादेबबेसी मिनी महोत्सबमा बद्रीले रुवाए आमाहरुलाई

राजाराम डंगोल थाक्रे, धादिङ, २० वैशाख । धादिङको थाक्रे ११ महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सबमा लोक गायक बद्री पंङ्गेनीले “आमा विदा पाउदिन अहिलेको साल पनि घरमा आउदिन” बोलको गित गाँउदा महोत्सब मा उपस्थित भएको बुढि आमाहरुको आँखा रसाएको थियो । घरको आर्थिक अवस्था उकास्नको लागी परदेसिएका दाजु भाईहरुले विदेशमा गरेको दुख लाई

Read more

प्रथम महादेबबेसी मिनी महोत्सब को पाँचौ दिन आज करिब ४ हजार दर्शकले मेला अवलोकन गरे

धादिङ, १८ वैशाख । धादिङको थाक्रे ११ मा महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सब को पाँचौ दिन आज करिब ४ हजार दर्शकले मेलाको अवलोकन गरेका छन । मेलाको पाँचौ दिन आज आधुनिक तथा फिल्मी गायिका सहिमा श्रेष्ठ, हाँस्यकलाकार द्धय मरिचमान श्रेष्ठ ( बल्छी धु्र्बे ) र राजु पौडेल ( राजु मास्टर ), कागे

Read more

अर्चना पनेरुको रेट साढे चार करोड !

पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आइन । चर्चामा आएको एक बर्षभित्रै उनले दुइ नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियो खेलिन् । पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा नेपालसँगै अब भारतमा पनि चर्चा बढेको छ । चर्चित वलिउड

Read more

जहाँ महिलाको योनीलाई यसरी पूजा गरिन्छ !

असम । भारतको पूर्वोत्तरमा पर्छ असम राज्य । यो राज्यको गुहाटी शहर नजिकै एउटा मन्दिर छ । यो मन्दिरको नाम ‘माँ कामाख्या’ हो । भारतमा पाइने ५२ वटा शक्तिपीठमध्ये यो शक्तिपीठ प्रशिद्ध मानिन्छ । यो मन्दिरमा देवी माताको कुनै पनि मूर्ति छैन । पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको थियो । योनीलाई नै प्रतिकका

Read more