राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जिते

एजेन्सी, २८ जेठ । स्पेनिस खेलाडी राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । उनले फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा हराउँदै करिअरको १७ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् । यो उनको ११ औं फ्रेन्च ओपन उपाधि हो । फाइनलमा उनले थिइमलाई पहिलो सेटमा ६–४ ले, दोस्रो सेटमा ६–३ ले र तेस्रो

Read more

आइपिएल क्रिकेटको उपाधिमा चेन्नाईको ह्याट्रिक, सेन वाट्सनको शतकीय पारी

काठमाडैं, १४ जेठ । यो वर्षको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ । मुम्बईमा भएको फाइनलमा सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले तेस्रो पटक आईपीएल उपाधि उचालेको हो । जितका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले अष्ट्रेलियन ब्याट्सम्यान सेन वाट्सनको अविजित १ सय १७ रनसँगै १८ ओभर ३

Read more

सन्दीप लामिछाने भन्छन : आइपिएल मेरो लागि अविस्मरणीय यात्रा रह्यो

काठमाडौं, ८ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ठ प्रदर्शन गरेर नेपाल फर्किएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई नेपालमा भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आईपीएल आफ्नो खेल जीवनमा अविश्मरणीय यात्रा भएको बताए । सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए । सन्दीपले सञ्चारकर्मीहरुसँग

Read more

जितपछी सन्दीपले यसरी मनाए खुसी ( फाेटाेफिचर )

नयाँ दिल्ली, ७ जेठ । आइपिएल-११ को ५५औं खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । दिल्लीको जितका लागि नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । दिल्लीको फिरोजशाह कोटला मैदानमा आइतबार भएको खेलमा पराजयसँगै यसअघि तीनपटक आइपिएलको उपाधि उचालेको मुम्बई प्ले अफ जानबाट रोकिएको छ । प्लेअफको दौडबाट पहिला नै बाहिरिएको दिल्लीको

Read more

सन्दीप लामिछानेले लोभलाग्दो बलिङ : अाज लिए ३ विकेट

काठमाडौ, ६ जेठ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपिएलको तेस्रो खेलमा सनसनी मच्चाएका छन्। दुई ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन्। मुम्बईविरूद्ध खेलमा आइतबार साँझ उनले ओपनिङ ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट पारेका हुन्। सुरूमा बलिङ गर्न आएका सन्दीपलाई यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा दुई रन हानेका

Read more

आईपीएल : आज अन्तिम खेल खेल्दै सन्दिप

काठमाडाैं, ६ जेठ । इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली क्रिकेटर सन्दिप लामिछाने आज पनि खेल्दै छन् । आज सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध बलिङ गर्नैछन् ।  सन्दिपको यो आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ । १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका  थिए । सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट

Read more

अाइपीएलमा सन्दीपको सानदार प्रदर्शन ४ ओभर १ विकेट २१ रन

काठमाडौं, ५ जेठ । इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार नेपाली युवा सन्दीप लामिछानेले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका छन्। दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५.२५ इकोनोमीमा बलिङ गरेका हुन्। यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर

Read more

स्पोर्टस् अवार्ड मनोनयनमा तीन खेलाडी छनोट

भीमदत्तनगर, २ जेठ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा प्रदेश नं ७ सुदूरपश्चिमबाट एक प्रशिक्षकसहित तीन खेलाडी मनोनयनमा परेका छन् । यही साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेटका प्रशिक्षक जगत टमाटाँंगै ब्याडमिन्टनका दीपेश धामी, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका छन् । नेपाललाई ऐतिहासिक

Read more

आइपिएलः पञ्जाबविरुद्ध बैंगलोरको शानदार जीत, कोहलीले बनाए नयाँ रेकर्ड

इन्दौर, ३१ वैशाख । होल्कर स्टेडियममा आइपिएल-११ को ४८औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले किंग्स इलेवन पञ्जाबलाई १० विकेटले हराएको छ । पञ्जाबबाट पाएको ८९ रनको लक्ष्यलाई बैंगलोरले ८.१ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो । कप्तान विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रन नटआउट खेले । कोहलीले ५औं पटक एक सिजनमा ५०० रन बनाएका छन्

Read more

सन्दिप लामिछानेले अाज अाइपिएल खेल्ने

काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेकै दिन सन्दीप लामिछाने आइपिएलमा आज डेब्यू गर्ने भएका छन् । आइपिएल-११ को आजको ४५ खेलबाट उनले डेब्यू गर्ने खबर उनी आवद्ध दिल्ली डेयरडेभिल्सले सार्वजनिक गरेको छ । खेल नेपाली समयअनुसार ८ः१५ सुरु भएकाे छ । आज

Read more