जिल्ला पार्टिको परिपत्र अनुसार नै राप्रपासगँ तालमेल : एमाले धादिङ

Share it with you friends

नेकपा एमाले धादिङले जिल्ला पार्टिको निर्णय, प्रदेश कमिटिको निर्णय र परिपत्र अनुसार नै राप्रपासगँ तालमेल भएको बताएको छ ।
नेकपा एमाले धादिङले आज एक बक्तव्य जारी गर्दै सबैसगँको निर्णय र सल्लाहको आधारमा निर्णय भएको बताएको हो ।


नेकपा एमाले धादिङका ईन्चार्ज खेम लोहोनी र जिल्ला अध्यक्ष भुमि त्रिपाठीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, आम कार्यकर्ताको भावना, चाहाना र सल्लाह वमोजिम नै सबै निर्णय गरिएको हो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *