थाक्रे गाँउपालिकाद्वारा ८१ कराेड ४४ लाख ५२ हजार रूपैयाकाे बजेट सार्बजानिक (बजेट बक्तव्य सहित)

  • 844
  •  
  •  
  •  
  •  
  •  
    844
    Shares

थाक्रे गाँउपालिकाले आ.व ०७७/०७८ को लागि ८१ कराेड ४४ लाख ५२ हजार रूपैयाकाे बजेट सार्बजानिक गरेकाे छ ।

गाउँपालिका र ११ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ रु. ७ करोड ६० लाख बिनियाेजन गरेकाे छ भने पुँजीगत तर्फ रु ५४ करोड १२ लाख ६ हजार, शसर्त तर्फ रु २७ करोड ३२ लाख ४६ हजार गरी जम्मा रु ८१ करोड ४४ लाख ५२ हजार विनियोजन गरेको हाे ।

क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ रु. ७ करोड ५३ लाख ३० हजार, सामाजिक विकास तर्फ रु. १३ करोड ६७ लाख २० हजार, पूर्वाधार विकास तर्फ २७ करोड ७ लाख ५० हजार बिनियोजन गरेको छ भने वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु १ करोड ७९ लाख ६ हजार र संस्थागत विकास सेवा प्रवाह र शुसासन तर्फ रु. २ करोड ३५ लाख गरी जम्मा ५२ करोड ४२ लाख ६ हजार बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *