विकासको जिम्मा एमालेले लिन्छ केपि ओली
धादिङ । देश विकासको जिम्मा नेकपा एमालेले लिने नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । विकास र समृद्धि एमालेको संकल्प भएको भन्दै अध्यक्ष ओलीले एमालेले बोलेका कुराहरु पुरा गर्ने पनि बताउनुभयो । यसको लागि आगामी निर्वाचनमा एमालेले जित्नु पर्ने आवश्यकता रहेको पनि उहाले बताउनुभयो । नागढुँगा सुरुङमार्गको स्थलगत अवलोकन गर्न
Read more