धुनिबेशी नगरपालिका ६ तल्लो बाँनियाटारमा खानेपानी डिप बोरिंगको शुभारम्भ

राजाराम डंगोल धुनिबेशी, २४ असार, २०७७।    धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नम्बर ६ तल्लो बाँनियाटारमा खानेपानी डिप बोरिंगको शुभारम्भ गरिएको छ । चालिसे धार्के बजार खानेपानी आयोजनाको एक घर…

थाक्रे ३ मा साऊन ४ गतेबाट सिकाई सहजीकरण गरिने , शिक्षक बिधार्थीको ५० हजार को कोरोना बिमा हुने

२२ असार, २०७७।  धादिङको  थाक्रे गाउँपालिका वडा नम्बर ३ अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक र बिध्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको बैठक सम्पन्न भएको छ। थाक्रे ३ का वडा अध्यक्ष अमित…

धुनिबेशी ४ मा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण

राजाराम डंगोल, धुनिबेशी २३ असार २०७७ । धादिङको  धुनिबेशी नगरपालिका वडा नम्बर ४ मा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको छ । धुनिबेशी नगरपालिकाको सहयोगमा आर्थिक वर्ष २०७६/७७ को कृषि…

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइदै

२१ असार, २०७७ ।    आज आषाढ शुक्ल पूर्णिमाका दिन  गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।  ‘गु’ को…

धादिङको थाक्रेमा ओलीको पक्षमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज धादिङको थाक्रेमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा युवा एवं स्थानियवासीले प्रदर्शन गरेका छन् । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै…

थाक्रे गाउँपालिकाद्धारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको गोलाघार वितरण

राजाराम डंगोल थाक्रे, १६ असार, २०७७ । धादिङको थाक्रे गाउपालिकामा मंगलबार मौरीसहितको गोलाघार वितरण गरिएको छ। आर्थिक वर्ष २०७६/७७ को कृषि विकाश साखातर्फको स्वीकृत कार्यक्रम अनुसार थाक्रे गाउँपालिकाद्धारा  ५० प्रतिसत…

सहकारीका कर्मचारीकाे काेराेना बिमा

धुनिबेशी । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित दिन प्रतिदिन बढेसंगै जोखिमलाई मध्यनजर गर्दै धादिङको धुनिबेशि नगरपालिका वडा नं ७मा संचालित नक्षत्र बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा…

गल्छि गाउँपालिकाद्धारा कृषकहरुलाई ५० प्रतिसत अनुदानमा ट्याक्टर वितरण

गल्छि, १६ असार, २०७७ ।  धादिङको गल्छि गाउँपालिकाले कृषकहरुका लागि अनुदानमा ट्याक्टर वितरण गरेको छ । वडा नम्बर ३ र ६ का १८जना  कृषकहरुलाई ५० प्रतिशत अनुदानमा सोमबार ट्याक्टर वितरण…

चारैतिर चर्चा परिचर्चा ‘ ए है रेशम’ को नै

राजाराम डंगोल ,    १६ असार,२०७७।      वि. स. २०४४   साल माघ २९ गते शुक्रवार माता चिनिमाया भुजेल र पिता कुल वहादुर भुजेलका कान्छो सन्तानको रुपमा दोलखा जिल्ला,…

लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णय

१६असार,२०७७।     सरकारले अहिले कायम लकडाउनलाई साउन ७ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश, जिल्ला र पालिकाले भने केन्द्रसँगको…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते