Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

महादेवस्थान मा विमा आधारभूत कम्प्युटर तालिम

धुनिबेशी :  धुनिवेशी नगरपालिका वडा नं ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयले नगरपालिका भित्र सञ्चालनमा रहेका २० वटा आधारभूत सामुदायिक विद्यालयका शिक्षक शिक्षिकालाई लक्षित गरेर कम्प्युटरको आधारभूत सिप सम्बन्धी तालिम…

धादिङको थाक्रे गाँउपालिकाद्धारा आ.ब. २०८२/०८३ का लागि ९३ करोड भन्दा बढिको बजेट प्रस्तुत ।

१०, आषाढ २०८२ धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ९३ करोड १२ लाख बढिको बजेट प्रस्तुत गरेको छ । मँगलबार पालिकाकै सभाहलमा भएको गाउँसभाको १७ औँ अधिवेशनमा आर्थिक…

धादिङको धुनिवेशी नगरपालिकाको १७औँ नगरसभा सम्पन्न ।

१०, आषाढ २०८२,धादिङ । धादिङको धुनिवेशी नगरपालिकाको नगरसभा तथा १७ औँ अधिवेशन सम्पन्न भएको छ । नगरप्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको नगरसभामा पेश भएका प्रस्तावहरु माथी छलफल सहित पारित भएको…

धुनिवेशी नगरपालिका वडा नं. ५ मा अचार बनाउने सम्बन्धी ७ दिने तालिम सुरु ।

  ४ असार २०८२ । धादिङ ः धुनिबेशी नगरपालिका वडा नं. ५ को वडा कार्यालय अमलेचौरमा महिलाहरूका लागि अचार बनाउने ७ दिने सीपमूलक तालिम सुरु भएको छ । उद्योग तथा…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते