Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

भारतसँग अझै गम्भीर वार्ता हुनुपर्छ : ओली

काठमाडौँ, २६ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन् । तीनदिने भारत भ्रमणबाट आईतबार फर्किएका प्रधानमन्त्री ओलीले नेपाल भारतबीच भएको लिखित…

बालबालिकाका लागि काम गर्नेले नै गरे बालयौन दुराचार

काठमाडौं, २५ चैत । बालबालिकाको उद्दारका लागि अन्तर्राष्ट्रिय स्तरमै लामो समयदेखि काम गर्दै आएका एक जना व्यक्तिलाई बाल यौन दुराचारको अभियोगमा नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय…

३ केजी चरेस सहित दुई जना पक्राउ

पोखरा, २५ चैत्र । तीन केजी चरेससहित पोखराबाट दुई युवक पक्राउ परेका छन् । पोखराको जिरो किमीबाट आईतबार लागूऔषध नियन्त्रण ब्यूरो पोखराले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङको…

न खुट्टा न हात, यस्तो छ उनको आँट (पढ्नुहोस दुबै हात, खुट्टा नभएका व्यक्तिको चमात्कारिक कथा)

एजेन्सी । दुबै हात र दुबै खुट्टा नभएका ३३ वर्षीय ‘निक वुजकिक’ विश्वकै जानेमाने मोटिभेटर र लेखक मानिन्छन् । सन् १९८२ डिसम्बर ४ का दिन अष्ट्रलियामा जन्मेका निक वुजिकिकका जन्म देखि…

असमझदारी अन्त्य गर्न भ्रमण सफलः प्रधानमन्त्री ओली

२५ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई…

कसरी सही जीवनसाथी रोज्ने ? यस्ता छन् बिहेका केही टिप्स

तपाई विवाह गर्ने सोचमा हुुुनुहुन्छ वा असल जीवनसाथीको खोजीमा हुनुहुन्छ ? विवाह आफैमा एउटा अद्भुत सम्बन्ध हो । सम्बन्ध गास्नु अगावै कस्तो जीवनसाथी रोज्ने भन्ने बिषयमा तपाई स्पष्ट हुनसके जीवन…

सलमान खानको पहिलो रात कसरी बित्यो जेलमा ? खाना खान इन्कार

नयाँ दिल्ली । २० वर्षअघि भारतको जोधपुरमा कालो हरिण मारेको आरोपमा विहीबार पक्राउ परेका भारतीय अभिनेता सलमानको पहिलो रात कसरी बित्यो भन्ने कुरा सबैको चाँसोको विषय बनेको छ । जोधपुर…

भारतवाट फर्किए अाेली, विमानस्थलमा प्रधानमन्त्रीकाे पत्रकार सम्मेलन जारी

२५ चैत, काठमाडाैँ । तीन दिने भारत भ्रमण पूरा गरी प्नधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ स्वदेश फर्किएका छन । स्वदेश फर्कनुअघि अोलीलार्इ भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थ राज्यमन्त्री शिवप्रताप…

हरेक महिनाजसो गाउँ पुग्दै समाजसेवी डा.सैयद

धादिङ, चैत्र २५ । स्वास्थ्य क्षेत्रमा लाग्दै नाम कमाउन सफल नाम हो डा. मनोर सैयद । हरेक महिना जसो ग्रामीण भेगमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण गर्दै आउनुभएका डा. सैयद यसपटक…

सलमानका बडिगार्डको पारिश्रमिक मासिक २ करोड

एजेन्सी, २५ चैत । शेरा सलमान खानको छायाँ जसरी बीस वर्षदेखि साथ चलिरहेका छन् । सलमानको सुरक्षागार्ड शेराको नाम गुरमीत सिंह जली हो । उनी बीस वर्षदेखि सलमानको रक्षार्थ खटिरहेका…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते