Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

एकीकृत पार्टीमा १० तहका कमिटी, यस्तो भयो सहमति

काठमाडौँ, ।  कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको छ । जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी…

किन बढिरहेका छन् पुरुषका स्तन ?

पुरुषहरुमा, खासगरी युवाहरुमा छातिमा स्तनको आकार बढ्नुमा तेलको प्रभाव रहेको एक शोधले देखाएको छ । खासगरी लावेन्डर तथा चियाको तेलमा हुने रसायनका कारण युवाहरुमा स्तनको आकार बढिरहेको अध्ययनको निष्कर्ष छ…

के तपाइ फेसवुकमा पूर्वप्रेमि / प्रेमिकाकाे तस्विर देखेर हैरान हुनुहुन्छ ?

फेसबुक संसारको सबैभन्दा चर्चित सामाजिक सञ्जाल यसकारण रहिरहेको छ कि यसले बेलाबेलामा प्रयोगकर्ताको आवश्यकता अनुसार फिचरहरु थप्ने र सुधार गर्ने गरिरहन्छ ।   यसले समय समयमा सुधार र थप गरेको…

६५ वर्षीय अभिनेत्रीको खुलासाः ६ वर्षमा बलात्कृत भएकी थिएँ

मुम्बई । ५० को दशककी वालकलाकार एवं फरहान अख्तरकी काकी डेजी इरानीले ६ वर्षको उमेरमा आफु बलात्कारको शिकार भएको बताएकी छिन् । बलात्कृत भएको ६० वर्षपछि रहस्य खोल्दै डेजि भन्छिन्…

ऊर्जामन्त्री पुन र भारतीय राजदूतबीच भेटवार्ता, पञ्चेश्वर र अरुण तेस्रो परियोजनबारे छलफल

काठमाडौं । भारतीय राजदूत मंजिवसिंह पुरी र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री…

यस्तो गर्छन् केटीहरुले गल्स होस्टेलमा, पढेर हैरान नहुनुहोस् !

एजेन्सी । आजभोली केटीहरु पनि केटाहरुको जस्तो गर्न थालेका छन् । पहिले पहिले केटाहरु मात्रै पढ्नको लागि गाउँ भन्दा बाहिर जान्थे । तर, आजभोली केटीहरु पनि पढ्नको लागि आफ्नो गाउँ…

बैदेशिक रोजगारीबाट फर्केर नेपाल पुगेका युवक विमानस्थलबाटै सम्पर्कविहीन

नवलपरासी । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् । कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको…

गरिमाको बयान– म यसकारण नांगिन तयार भएँ

यादव भट्टराईद्वारा निर्देशिकत झोलामा गरिमा मुख्य भूमिकामा छिन् । उक्त चलचित्रको प्रसारको लागि बनाइएको एक भिडियोमा गरिमाले भनेकी छिन्, ‘स्कूले जीवनमा पढेको झोलालाई मैले पछि पटक पटक पढेँ । आफ्नो…

काे भयाे प्रधानमन्त्रीको प्रेस सल्लाहकार ?

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक पत्रकार अर्याललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। सोही…

यस कारण झुट बोल्छन्, बलिउड स्टार टाइगर श्राफ

एजेन्सी । पत्रकारको दिक्क लाग्दो प्रश्नले गर्दा बेला बेलामा झुट बोल्नु परेको वलिउड स्टार टाइगर श्राफले बताएका छन् । उनले एकै खाले प्रश्नको बारम्बार जवाफ दिइरहनु परेको बताएका हुन् ।…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते