Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृतक एकको सनाखत, घाइतेको उपचार हुदैं

मेलम्ची । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस शुक्रबार दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका…

पति र परिवारले रुखमा बाँधेर निर्घात कुटपीट गर्दा, सिंगो गाउँ रमिते बन्यो

काठमाडौं । केही दिन अघि कैलालीमा बोक्सीको आरोपमा एक युवतीमाथि निर्घात कुटपीट भयो । जसको तमाशा सिंगो गाउँ बन्यो । कसैले घटना रोक्न प्रयत्न भने गरेन, बरु उल्टै ताली बजाए…

बहु भाषिक कविता बाचन कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व कविता दिवसको अवसरमा नेपालमा रहेको ब्राजिल राजदूतावास र लिजः कविता दबूको संयुक्त आयोजनामा बहु भाषिक कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत…

५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बर्दिया । बर्दियामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक १७ वर्षीय युवक पक्राउ परेका छन्। बर्दियामा चैतबढैयाताला गाउँपालिका–७ कृष्ण थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत बिहीबार…

नेपालमा दैनिक २५ देखि ३० भूकम्पका पराकम्प, कुन जिल्लामा धेरै जान्छ भूकम्प ?

काठमाडौं  । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प…

मान्छे बेच्ने वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकाेट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला…

सिन्धुपाल्चाेकमा वस दुर्घटना , तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडाैं । काठमाडौबाट सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा परी  तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  छ । मेलम्ची नगरपालिका १२ को चारघरे भन्ने…

९ कक्षा फेल नै हुन् त परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ?

काठमाडौं । आर्थिक विषयमा कलम चलाउने राजनीतिक विश्लेषक अच्युत वाग्लेको ट्वीटका कारण अहिले बौद्धिक क्षेत्रमा एक किसिमको हलचल नै उत्पन्न गराएको छ । नेपाल राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान…

चोरेकै भरमा काठमाडौंमा घर-गाडी: चोर श्रीमान छुटाउन जाँदा श्रीमती पनि पक्राउ

काठमाडौँ  । चोरी गरेको धनले कति दिन पुग्ला ? दई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ – केही दिन, केही महिना वा केही वर्ष । तर, अचम्म…

युएस बंगलाका मृतक पाइलटकी पत्नी अफ्सनाको पनि मृत्यु

काठमाडौं । त्रिभुवन विमानास्थलमा फागुन २८ गते  दुर्घटना भएको युएस बंगलाको विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको मृत्यु भएको छ । शुक्रबार  ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा उनको …

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते