Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

गल्छीमा नेकपा एमालेको घरदैलो जारी, मतदातामा उत्साह (फोटोफिचर)

नेकपा एमालेले धादिङको गल्छीमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हिजो वडा नम्वर १, २ र ३ मा घरदैलो अभियान सम्पन्न गरेको एमालेले आज वडा नम्वर ४, ५…

गल्छीमा नेकपा एमालेको घरदैलो, मतदाताद्धारा भव्य स्वागत

नेकपा एमालेले धादिङको गल्छीमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हिजो वडा नम्वर १, २ र ३ मा घरदैलो अभियान सम्पन्न भएको नेकपा एमालेका प्रदेश सभा उम्मेद्धार रमेश…

डोटीमा भूकम्प ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

डोटीमा केन्द्रविन्दु भएर मध्यरातमा ६.६ म्याग्निच्युड अर्को भूकम्प पनि गएको छ । भूकम्पका कारण घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । राष्ट्रिय भूकम्प…

काउन्सीलले भन्यो ‘एक पक्षिय समाचार सम्प्रषण नगर्नु’

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो । सञ्चारमाध्यमलाई प्रचारप्रसारको…

प्रचण्ड सहितका सात उम्मेदवारलाई आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सात उम्मेदवारलाई स्पष्टीकरण माग गरेको छ । गोरखा क्षेत्र नं। २ का प्रतिनिधिसभा…

श्री ५ को बायुगुठी पीडितको पक्षमा काम गर्ने खेम लोहनीको प्रतिवद्धता

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं २ का नेकपा एमालेका प्रनिधिसभा सदस्यका उम्मेदवार खेम प्रसाद लोहनीले धादिङको ज्यामरुङ र कटुञ्जेका श्री ५ को बायुगुठी पीडितको पक्षमा आफू रहेको र आफूसँधै…

विकासको जिम्मा एमालेले लिन्छ केपि ओली

धादिङ । देश विकासको जिम्मा नेकपा एमालेले लिने नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । विकास र समृद्धि एमालेको संकल्प भएको भन्दै अध्यक्ष ओलीले एमालेले…

पितृशोकमा रहनुभएका उम्मेदवार थपलियालाई समवेदना दिन परेवाटार पुगे एमाले नेताहरु

धादिङ । नेकपा एमालेको तर्फबाट धादिङ क्षेत्र नं.१ प्रदेश सभा(२) सदस्य उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियालाई समवेदान प्रकट गर्न एमाले धादिङका अध्यक्ष एवं धादिङ क्षेत्र न. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार…

मतपत्र छपाई सम्पन्न जिल्ला जिल्लामा ढुवानी हुँदै

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक…

भोट माग्दै गाउँ गाउँमा उम्मेदवार

धादिङ । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा धादिङमा राजनीतिक दलहरुले आफ्ना चुनावी अभियानलाई सक्रिय बनाएका छन् । राजनीतिक दलहरु यतिवेला…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते