Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले चल्दै, विजेताले के के पाउछँन पुरस्कार ?

मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले अहिले भइरहेको छ । मिस नेपाल प्रतियोगितामा देशभरका २५ जना युवतिहरुको प्रतिस्पर्धा भइरहेको छ । होटल अन्नपूर्णमा भइरहेको ग्राण्ड फिनालेमा मिस नेपाल वल्र्ड, मिस नेपाल…

शिक्षामन्त्री गिरीराजमणि पोखरेलको सम्पती कति ?

काठमाडौं, २८ चैत  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अाज पत्रकार सम्मेलन काे अायाेजना गरेर मन्त्री पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।…

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ

काठमाडाैं, २८ चैत । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ हुनुभएकाे छ । प्रचण्डकाे स्वास्थ्यमा समस्या अाएपछि नेकपा एमाले र माओवादीको अाज ५ वजेकाे लागि वाेलाइएकाे पार्टी एकता संयोजन समितिको बैठक…

रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं, चैत २८ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले दिएको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ । खरेलले आइजिपी नियुक्तीमा असन्तुष्टि जनाउँदै बुधबार विहान राजीनामा दिएका थिए। सरकारले मंगलबार डिआइजी…

चीन गएका माधव नेपाल स्वदेश फिर्ता

काठमाडौं, २८ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपाल आज स्वदेश फर्केका छन् । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा…

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल

काठमाडौं, २८ चैत ।  मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । नेकपा एमाले केन्द्रीय लेखा समितिका अध्यक्ष समेत रहेका कँडेललाई केहि दिनअघिको मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्षमा नियुक्त…

माओवादी पार्टीमा अहिले म छैन : सभामुख महरा

काठमाडौं, २८ चैत । सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको बताएका छन् । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताएका छन् । संसदीय मामिला पत्रकारसँग बुधबार…

अमेरिकी संसदमा फेसबुकका मालिक जुकरबर्गको पाँच घण्टा बयान

काठमाडौं, चैत  २८ । प्रयाेगकर्ताकाे व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्। जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा…

रोगका कारण कुखुरा मरे, ६० लाख बराबरको क्षति

२८ चैत, चितवन । चितवनमा बर्डफ्लु भन्दा छुट्टै नयाँ रोगले कुखुरा मरेर ६० लाखको क्षति भएको छ । नयाँ रोग एच ९ लो प्याथोजनिक संक्रमणले कुखुरा मर्दा चितवनको दुई वटा…

एमाले प्रदेश ४ को संसदीय दलको उपनेतामा किरण गुरुङ चयन

२८ चैत, कास्की । नेकपा एमाले प्रदेश नम्बर ४ संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् । आज कास्कीको पोखरामा बसेको संसदीय दलको बैठकले गुरुङलाई संसदीय दलको उपनेतामा चयन…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते