Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौं, चैत २८ बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बृद्धि हुँदै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला…

सैन्य विमान दुर्घटनाग्रस्त : मृतकको संख्या दुई सय पुग्नसक्ने

एजेन्सी, २८ चैत । अल्जेरियाको एउटा सैन्य विमान राजधानी अलगायर नजिक दुर्घटनाग्रस्त हुँदा धेरै मानिसहरु मारिएको स्थानीय मिडियाले प्रत्यक्षदर्शीलाई उदृत गर्दै बताएको छ । सयजना मानिसहरु मारिएको हुनसक्ने र मृत्युको…

डिआइजी रमेश खरेलले दिए प्रहरीबाट राजीनामा

काठमाडौं, चैत २८ । प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन् । प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट…

पाेखराका मेयरसँग विद्यार्थीको माग- निजी विद्यालयको अनुगमन गरी शुल्क तोक्सुस्

पोखरा, २८ चैत । नयाँ शक्ति विद्यार्थी युनियनले निजी विद्यालयले मनोमानीरुपमा चर्को शुल्क लिएको भन्दै अनुगमन गरी कारबाही गर्न पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीसँग माग गरेका छन् । आइतबार…

चीनको विश्वविद्यालयमा भरतपुरका ७० विद्यार्थीलाई छात्रवृत्ति

चितवन,२८ चैत । भरतपुर महानगरपालिका ७० विद्यार्थीले चीनका विश्वविद्यालयमा छात्रवृत्ति पाउने भएका छन् । चीनको सेन्ट्रल साउथ विश्वविद्यालयबीच महानगरका गरिब,असहाय र जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति पाउने…

जन्मदिनको दिन यी सात काम भुलेर पनि नगर्नुस् है

काठमाडौँ, २८ चैत । ज्योतिष शास्त्रका अनुसार जन्मदिनमा व्यक्तिको वर्ष दिनको कुण्डली तयार हुुन्छ । यसकारण जन्मदिनमा धेरै कुरामा ध्यान दिनुपर्छ । जन्मदिनको दिन गर्न नहुने ७ काम बारे शास्त्रमा…

ओलीको भ्रमण लगत्तै राजपाका दुई नेता भारतमा, संयोग कि पूर्वयोजना ?

नयाँदिल्ली, चैत २८ ।राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली पुगेका…

प्रेमीले नै पुर्‍याउँछन् कोठीमा !

काठमाडौँ, २८ चैत । जीवनका सुख दुःख सँगै काट्न वाचा गरी पिरती लाएको प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र ? घुम्न जाने बहानामा प्रेमीले सीमा कटाउँदै…

नेपाली महिला बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

काठमाडौँ, २८ चैत । नेपाली महिलाका जीवनी बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनी विश्वविद्यालयको मानविकी र…

विवाह गर्ने उमेरमै सम्बन्धविच्छेद !

काठमाडौँ, २८ चैत । निशा चेपाङ १८ बर्षमा टेकिन । तीन छोराछोरीकी आमा उनलाई छाडेर पति सन्चालले दोस्रो विवाह गरे । उनी कान्छी लगेर राक्सिङराङ गाउँपालिका ७ धिराङको खोरिया फाँडेर…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते