Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

यमपञ्चक अन्तर्गत आज कुकुर तिहार पर्व

काठमाण्डौ – तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण…

आज रत्नपार्कमा काग सम्मेलन हुँदै

काठमाण्डौ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते (आज) आइतवार बिहान ६ देखि ७ बजेसम्म…

ज्यामरुङका स्थानीयले मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने

काठमाडौं, । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका स्थित ज्यामरुङका स्थानीयले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गर्ने भएका छन् । श्री ५ को वायुगुठी, समस्या समाधान…

उत्कृष्ठ टिकटक बनाउनेलाई आयोगले पुरस्कृत गर्ने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि उत्कृष्ट सन्देश सहितको टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता…

यसबर्षको तिहार पर्व शुरु ः आइतवार कागतिहार

काठमाण्डौ – यमपञ्चक अर्थात तिहार आजदेखि सुरु भएको छ । यस वर्षको यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने भोलि आइतवार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन…

चुनावी अभियानलाई सक्रिय पार्दै धादिङका दलहरु

धादिङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा यतिवेला राजनीतिक दलहरुले चुनावी अभियान सञ्चालन गर्दै आइरहेका छन् । सो क्रममा दलहरुले आफ्ना चुनावी एजेन्डा र…

मतपत्रको पृष्ठभूमि रङ सेतो हुने

काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु…

एमालेको जित सुनिश्चित : थपलिया

धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको धादिङ क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियाले बताउनुभएको छ ।…

हतियार बुझाउन सर्वसाधारणलाई अपिल

धादिङ, । जिल्ला प्रशासन कार्यालय धादिङले आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार एक सुचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा…

आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले सात बुँदे निर्देशन

काठमाण्डौ – राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले सात बुँदे निर्देशन दिएको छ । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्त्वबाट चुनावको प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते