एमाले धादिङ १ नं क्षेत्रको निर्वाचन परिचालक कमिटिको संयोजकमा कडेंल
धादिङ । धादिङको क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाका ेनिर्वाचनमा नेकपा एमालेलाई विजय गराउन निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । नेकपा एमाले धादिङ क्षेत्र नं १…
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने
काठमाण्डौ – कात्तिक २ बुधवार र ३ गते विहिवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर ६ महिनादेखि ५९…
चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गरिने
काठमाण्डौ – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गर्ने भएको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलले चुनावमा…
जिल्ला पार्टिको परिपत्र अनुसार नै राप्रपासगँ तालमेल : एमाले धादिङ
नेकपा एमाले धादिङले जिल्ला पार्टिको निर्णय, प्रदेश कमिटिको निर्णय र परिपत्र अनुसार नै राप्रपासगँ तालमेल भएको बताएको छ । नेकपा एमाले धादिङले आज एक बक्तव्य जारी गर्दै सबैसगँको निर्णय र…
उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । मङ्सिर ४ गते हुने चुनावका लागि…
धन बहादुर घलेद्धारा एमाले पार्टी परित्याग गरेको घोषणा
धादिङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य निर्वाचन २ बाट एमालेको तर्फबाट उम्मेद्धारी दिएका धन वहादुर घलेले राप्रपा सँग तालमेल गर्ने बाहानामा उम्मेदवारी हटाएको भन्दै पार्टी परित्याग गरेको…
धादिङमा एमाले र राप्रपाका विचमा चुनाबी तालमेल
धादिङ,२६ असोज । धादिङमा आगामी निर्वाचनमा एकले अर्को दललाई सहयोग गर्ने गरी नेकपा एमाले र राप्रपाका विचमा नयाँ राजनीतिक समिकरण शुरु भएको छ । नयाँ राजनीतिक समिकरण अनुसार धादिङ निर्वाचन…
त्रिशुलीमा ट्रक खस्यो
चितवन, २६ असोज । धादिङबाट मुग्लिङतर्फ जाँदै गरेको मिनिट्रक त्रिशुली नदिमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलानजिक तरकारी बोकेको मिनिट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको हो…
आज उम्मेदवारले चुनाव चिन्ह पाउने दिन
काठमाण्डौ २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको…
उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न निर्देशन
काठमाण्डौ २५ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ…

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता
बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा
नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा




















































