Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

धादिङमा बढ्दै डेंगु संक्रमण : संक्रममितको संख्या १ हजार ८६ पुग्यो

धादिङ २५ असोज । धादिङमा मंगलबार मात्र ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५४ पुरुष र ३६ महिला…

धादिङ १ (क) मा एमाले पूर्वअध्यक्ष नेत्र पौडेलले दिए स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले धादिङका पूर्वअध्यक्ष तथा पुराना कम्युनिष्ट नेता नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले धादिङले पौडेललाई क्षेत्र नं. १ क मा पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको थियो…

मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न पाँच अर्बकाे ठेक्का

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको ३९ किलोमिटर सडक स्तरोन्नति गर्न करिव ५ अर्ब रूपैयाँमा ठेक्का लागेको छ। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा–जेडआईसी संयुक्त उपक्रम जेभी ले ठेक्का…

एमाले धादिङद्धारा संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

नेकपा एमालेका नेता भुमि त्रिपाठीले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्धारी दर्ता गरेका छन् । बैरेनी स्थित महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार त्रिपाठीले…

ईश्वर प्रसाद कोईरालाद्धारा प्रदेशसभा सदस्य पदको लागि स्वतन्त्र उम्मेद्धारी दर्ता

धादिङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा ईश्वर प्रसाद कोईरालाले स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् । बैरेनी स्थित महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार कोईरालाले स्वतन्त्र…

आज उम्मेदवारहरुको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

आगामी मंसिर ४ गते हुने निर्वाचनको कार्यतालिका अनुसार उमेदवारको नामावली प्रकाशन गरिने भएको छ। आयोगले साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ। भोलि बिहान १० देखि…

सुनको मुल्य तोलामा १ हजार २ सय रुपैयाँले घट्यो

सुन चाँदीको भाउ आज पनि घटेको छ । दशैँ बिदामा भाउ बढेर तोलाको ९६ हजार रुपैयाँमा पुगेको सुनको भाउ हिजो ८ सय रुपैयाँले घटेर तोलाको ९५ हजार दुई रुपैयाँमा झरेको…

के हो सी डिसाईड्स् अभियान ?

के महिलाले कसैको प्रश्न विना आफ्नो शरिर र भविष्यको निर्णय गर्न सक्छिन ? हाम्रो जस्तो पृत्ति सत्तात्मक देशमा यसको जवाफ दिन धेरैलाई मुस्किल पर्न सक्छ । मुस्किलै नपरे पनि धेरैको…

नेकपा एमाले थाक्रेको घरदैलो , कतै स्वागत कतै सम्मान (फोटोफिचर)

नेकपा एमाले थाक्रेले आफ्नो चुनाबी अभियानलाई तिव्र बनाएको छ । स्थानिय तहको मिति नजिकिदै जादा नेकपा एमाले थाक्रेले चुनाबी अभियानलाई तिव्र बनाएको हो । घरदैलो गर्दै मत माग्न व्यस्त रहेका…

राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । काठमाण्डौका केही ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते