Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

नेपाली चलचित्रले सभ्य समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ः राष्ट्रपति भण्डारी

काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गर्नुभएको छ । सोमबार…

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्छ ः ओली

काठमाडौं, । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्नु भएको छ । अध्यक्ष ओलीले सत्तारुढ…

सभामुखमा एमालेका सांसद घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा…

बैरेनी साना किसानको साधारण सभा सम्पन्न, नयाँ अध्यक्षमा बद्रि अधिकारी

बैरेनी साना किसान कृषि सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्मपन्न भएको छ । गल्छी गाउँपालिका ६ महेश दोभानमा भएको साधारण सभाले बद्रि प्रसाद अकिारीको…

सामुदायिक साना किसान कृषि सहकारी संस्था नलाङको अध्यक्षमा पुनः सिंखडा

धादिङ, । सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड नलाङको अध्यक्षमा पुनः तिलक सिंखडा चयन हुनुभएको छ । संस्थाको १५ औँ साधारण सभा तथा चौथो अधिवेशनबाट पुनः सिंखडाको अध्यक्षतामा आगामी…

एक बर्षमा कान्तिबाल अस्पतालमा २ हजार ५ सय २६ जनाको शल्यक्रिया

काठमाडौं । कान्तिबाल अस्पतालमा एक वर्षमा जटिल र सामान्य गरी दुई हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ । कान्तिबाल अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष…

धादिङ आइपुग्यो एकिकरण पदयात्राको टोली

धादिङ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पदमार्गलाई पहिचान गर्नेगरी नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा धादिङमा आइपुगको छ । नेपाली सेनाले पृथ्वीजयन्तीको अवसरपारेर ऐतिहासिक नेपाल…

किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाइने

धादिङ । धादिङ जिल्लाका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाइने भएको छ । नेपाल सरकार जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा अध्ययन गर्ने १० वर्ष देखि १९ वषृ…

अवैध क्रसर उद्योग बन्द गराउन गृहमन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ । मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी,…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उ्दघाटन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उ्दघाटन गर्नुभएको छ । पोखराको विमानस्थल परिसरमा आइतवार आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते