Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

काठमाडौं बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घुस लिंदालिंदै पक्राउ

काठमाडौं, २७ चैत । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका उप–सचिव (प्रमुख प्रशासकिय अधिकृत) लिला अधिकारी र ईन्जिनियर बिजेन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बुढानिलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिभर्ज वायर…

मन्त्रिपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

काठमाडौँ, २७ चैत । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यसअघि चर्चा भएअनुसार नेपाल प्रहरीको महानिरिक्षक र सशस्त्र प्रहरीको महानिरिक्षकको चयन गर्नेबारे…

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

रत्ननगर, चितवन, २७ चैत । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम…

पोखरा महानगरको दमकल पानी नै नलिकन आगो निभाउन पुगे पछि

पोखरा, २७ चैत । बिरौटा चोकको बिजुलीको पोलमा एक्कासी आगो लागेपछि स्थानीय बासिन्दाहरुले दमकल र प्रहरीलाई खबर गरे । खबर गरेको केही समय पछि आगो निभाउन दमकल आइपुग्यो भने प्रहरी…

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा पुष्प कडेँल ! को हुन कडेँल ?

२७ चैत, काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा पुष्प कडेँललाई नियुक्त गर्ने तयारी सरकारले गरेकोछ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपत्र कडेँललाई योजना आयोगको उपाध्यक्षमा…

सम्भावित झडप रोक्न अब दिउँसै बिस्केट जात्रा

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ । यसवर्षको बिस्केट जात्रा भोलि…

शेरबहादुर देउवालाई सभापतिबाट नहटाएसम्म कांग्रेसले गति लिँदैनः कोइराला

२६ चैत, चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन…

सकारात्मक सोचः समृद्ध नेपालको आधार

महान बैज्ञानीक अल्वर्ट आन्टाइले भन्नु भएको छ हामीले संसारलाइ जसरी वुझेका छौ त्यसको आधार भनेको हाम्रो सोचाइको प्रकृया हो, जव सम्म हामीले सोचाइ वदल्न सक्दैनौ तव सम्म हामीले नयाँ संसार…

डडेल्धुराका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण

डडेल्धुरा,चैत २६ । जिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।…

पाँच वर्षीया बालिका बलात्कृत

धनुषा, २६ चैत । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते