Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

यस्तो चुनौतीले भरीएको हुन्छ पोर्नस्टारको जीवन

एजेन्सी, २७ चैत । एकपटक बलिउड बादशाह शाहरुख खानले यदि आफू फिल्म अभिनेता नभएको भए पोर्नस्टार हुने बताएका थिए । उनले त्यो कुन मुडमा भनेका थिए त्यो स्पष्ट छैन तर…

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

काठमाडौ, २७ चैत । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् भने सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले चैत २९…

शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन

काठमाडौं २७ चैत । शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचित शिवानीको पुस्तकमा विशेषगरी मधेसी परिवेशमा सशस्त्र द्वन्द्वले पारेको पीडालाई उजागार…

विवादमा कपिल शर्मा, बन्द भो नयाँ शो पनि

एजेन्सी । केही समय यता विवादमा आइरहेका कपिल शर्माको नयाँ शो पनि बन्द भएको छ । कपिल शर्माले शो चलाउने च्यानलले उनलाई आफूले गरेको गल्तीको माफी माग्न भने पछि शो…

चैतमा पनि जाडो ! अझै २/३ दिन चिसो हुने

काठमाडौं, २७ चैत । यस वर्ष चैतको अन्तिम अन्तिम भईसक्दा समेत जाडो हटेको छैन । हुन त– चैतमा गोरु बेची राडि/पाखी किन्नु भन्ने नेपाली उखान नै छ । अघिल्लो हप्तादेखि…

२१ औं फ्लोरा एक्स्पो चैत ३० देखि

काठमाडौं, २७ चैत । नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी शुक्रवारदेखि ४ दिने २१ औं फ्लोरा एक्स्पो आयोजना…

स्कूल बस दुर्घटना हुँदा २३ बालबालिकासहित २७ जनाको मृत्यु

एजेन्सी ।  भारतको हिमाञ्चल प्रदेशमा स्कूल बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु गएको छ । हिमाञ्चल प्रदेशको कांगडा जिल्लाको नूरपुरको एक स्कूलको बस दुर्घटना हुँदा ज्यान गुमाउनेमा २३ जना…

राष्ट्रपति भण्डारी अब ट्वीटरमा

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी सामाजिक सञ्जालमा जोडिनु भएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल ट्वीटरमा जोडिनु भएको जनाएको हो । अब राष्ट्रपति कार्यालयमा…

ओली भारत भ्रमणमा जानु कुनै चमत्कार होइन : प्रकाशमान सिंह

काठमाडौँ, २७ चैत ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउन खोजेको आरोप लगाउनु भएको छ । मंगलबार नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा…

प्रदेश नं ७ : श्वेतपत्र सार्वजनिक

धनगढी, २७ चैत । प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ ।…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते