Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

फेसबुकमा स्टाटस लेख्दा नेविसंघका नेता प्रहरी खोरमा

१७ चैत्र,रौतहट । अहिले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा मनोमानी स्टाटस लेख्ने, कमेन्ट गर्नेहरुले सचेत हुनुपर्ने भएको छ । समाजिक सञ्जालमा पत्रकार विरुद्ध भ्रामक स्टाट्स लेखेको निहुँमा रौतहटमा नेपाल विद्यार्थी…

थाक्रे लोकप्रतिभा २०७४ मा उत्कृष्ट ४ को छनौट कार्य सम्पन्न

धादिङ । थाक्रे कला केन्द्रको आयोजनामा भइरहेको थाक्रे लोकप्रतिभा २०७४ को उत्कृष्ट ४ को छनौट कार्य सम्पन्न भएको छ । आज भएको अडिसनवाट उत्कृष्ट १० बाट ४ को छनौट गरिएको…

नैकापमा श्रीमतीलाई छुरा हानी हत्या गरेका श्रीमान गल्छीमा पक्राउ

१७ चैत , काठमाडौं। नैकापमा एक युवकले  श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका छन्  । छुरा प्रहार गरि श्रीमतिको  हत्या गर्ने प्रकाश तामाङलाई गल्छीबाट पक्राउ गरिएको महानगरी प्रहरी अपराध महाशाखाले जनाएको छ ।…

भीम रावलले भने–प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता असम्भव

धनगढी । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता कार्यदलका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि पार्टी एकता सम्भवन नभएको बताएका छन् । आज प्रदेश नम्बर ७ मा…

पाठ्यपुस्तकका लागि सवा २ अर्ब अनुदान

सरकारले सार्वजानिक विद्यालयका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड रुपैयाँ अनुदान स्थानीय तहमा पठाएको छ । वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि…

कपालमा तेल लगाउँदा फाइदै फाइदा

१७ चैत ,एजेन्सी।  दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ । टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ । सुत्ने…

पार्टी एकता प्रक्रियाः बन्यो ४२ पृष्ठ लामो प्रतिवेदन, यस्ता छन् १३ शीर्षक

चैत १७ , काठमाडौं । एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम…

भिआइपीको सवारीमा ट्राफिक बत्ती बन्द

१७ चैत , काठमाडौं। नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर…

जहाँ अस्पतालमा सिटामोल पनि पाइँदैन

१७ चैत , जाजरकोट । सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्। जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ। यहाँ…

यस्तो छ दिवंगत नेता खड्काको राजनीतिक उतारचढाव

१७ चैत , काठमाडौं। पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते