Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

माछा मार्ने जालमा नवजात शिशुको शव परेपछि…

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा वेवारिसे…

यौन क्षमता वृद्धि गर्न सेवन गर्नुस् यी घरेलु सामाग्री

एजेन्सी । कमजोर यौन क्षमताका कारणले नै धेरै वैवाहिक सम्बन्धमा खटपट आएको हामीहरुले देख्दै र सुन्दै आइरहेका छौं । यौन सन्तुष्टि र क्षमता बढाउन मानिसहरु विभिन्न औषधीहरु सेवन गर्नुका साथै…

दशैंअघि आउँछ त काठमाडौंमा मेलम्चीको पानी ?

काठमाडौं । उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँअघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ताभित्र पूरा हुने र दसैँअघि पानी वितरण गरिने आयोजनाको लक्ष्य छ । नयाँ…

चिठ्ठा पर्यो भन्दै ठग्ने तीन जना पक्राउ

काठमाडौं । इन्टरनेट र सामाजिक सञ्जालहरुको लोकप्रियतासँगै यसको गलत तरिकाले प्रयोग गर्दा मानिसहरु ठगिने क्रम बढ्दो छ । नेपालमा भाइबर, इमो, म्यासेन्जर तथा फोनमै पनि पहिले ‘तपाईलाई चिठ्ठा प¥यो’ भन्ने…

कांग्रेसले चाहे एमालेको सरकार ढाल्न सक्ने शेखर कोइरालाकाे दावी

दमौली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  सरकारले मनोमानी ढंगले गलत काम गरे नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री तथा पार्टी नेता गिरिजाप्रसाद कोइरालाको आठौं…

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

काठमाडौं  । राजधानीको व्यस्त शहरमा आमाको उपचार गराउन आएकी महिला नक्कली डाक्टरबाट बलात्कृत बनेकी छिन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११…

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुसको घोषणा

काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुसले उक्त घोषणा…

अहिलेसम्म कति नेपालीले पाए डीभी चिठ्ठा ?

हालसम्म झण्डै ३५  हजार नेपालीले डीभी चिठ्ठा पाएर अमेरिका गएको तथ्य सार्वजनिक भएको छ । सन् १९९५ देखि सन् २०१७ सम्म ३४ हजार ७ सय ४४ जना नेपालीले डीभीमार्फत अमेरिकाको…

आमा–छोरी मिलेर घरमुलीकाे हत्या

मकवानपुर । मकवानपुरमा आमा छोरी मिलेर घरका मूली ससुराको हत्य गरेका छन् । बकैया– ७ बस्ने ५६ वर्षिय सूर्यबहादुर स्याङतानलाई उनकै बुहारी मुलीमाया स्याङतान र नातीनी मनिता स्याङताले मिलेर हत्या…

बन्दीगृहमा आगलागी, ६८ जनाको मृत्यु

एजेन्सी । भेनेजुएलाको क्यारबोबो राज्यस्थित भ्यारेन्शिया शहरको मध्यभागमा रहेको एउटा प्रहरी चौकीको बन्दीगृहमा बुधवार भएको आगलागी र प्रदर्शनीमा ६८ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएको छ । राज्यका प्रमुख अभियोजनकर्ता…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते