Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

नारायणगढ–मुग्लिन सडकखण्डको मिति थपियो

मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म…

धादिङको बेनिघाटमा खानेपानीको मुहानमा विषादी भेटियो

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ । कात्राकका स्थानीयले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयले…

प्रदेश नं ३ का मुख्य न्यायधिवक्ता न्यौपानेले लिए शपथ

हेटौडा । प्रदेश ३ का नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले विहिबार एक कार्यक्रमबीच उनलाई शपथ खुवाएका हुन्।…

सात दिनभित्र कार्ययोजना ल्याउन संचार राज्यमन्त्री बाँस्कोटाको निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहतका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले मातहतका संघसंस्थाका प्रमुखलाई…

दाेश्राे विवाहकाे वारेमा के भन्छिन स्वेता खड्का ?

काठमाण्डाै । अभिनेत्री  स्वेता खड्काले  बाल्यकालदेखि नै अाफु कमलो मनकाे भएको प्रतिकृया दिएकी छिन् । सानैदेखि केही भयो कि झट्ट रोई हाल्ने भएका कारण धेरैले उनलाई बट्टाई हर्ट र ब्रोइलर…

एसइई परीक्षा पहिलो दिन देशभर शान्तिपूर्ण

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा…

काठमाण्डौँमा भएको दुर्घटनामा नुवाकोट बेलकोटगढीका एकको मृत्यु, एक घाईते

काठमाण्डौँ । गएराती १२ बजे बालाजु चोकमा मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठाक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट बेलकोट गढी नगरपालिका–३ का २१ वर्षिय सुनिल पुडासैनिको मृत्यु भएको प्रहरीले जनाएको…

शिविरबाटै बेचिन्छन् रोहिंग्या किशोरी

बंगलादेशका विभिन्न शरणार्थी शिविरमा रहेका म्यानमारका किशोरीहरूलाई देहव्यापार गर्न बाध्य पारिएको खुलासा भएको छ । बिबिसीले गरेको एक अनुसन्धानले सो खुलासा गरेको हो । म्यानमारको द्वन्द्वका कारण देश छोड्न बाध्य…

चीनमा विभाजनको प्रयत्न गर्नेको विनाश हुने राष्ट्रपति सी जिनपिङको चेतावनी

चीनका राष्ट्रपति सी जिनपिङले चीनमा विभाजनको प्रयत्न गर्नेको विनाश हुने चेतावनी दिएका छन् । चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो चेतावनी दिएका हुन् ।…

बारामा महिनावारी स्वास्थ्यबारे सचेतना, युवतीले बाँडे प्याड

महिनावारी हुँदा सरसफाई बारे सचेतना नहुँदा संक्रमण बढ्ने खतरा रहेको भन्दै यसबाट जोगिनको लागि महिनावारी सरसफाई सम्बन्धी जनचेतनामुलक अभियान शुरु भएको छ । बारा जिल्लाको करैयामाई नगरपालिकाको विद्यालय एवं टोलबाट…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते