Latest Story
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिताबालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमानेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

Main Story

टेलिकमको मोबाइल सेवामा समस्या

काठमाडौं, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम…

राजधानीका सवारी साधन असुरक्षित, ५ जना पक्राउ

काठमाडौं– राजधानीका सार्वजनिक सवारीसाधनहरु महिला तथा बालिकाका लागि असुरक्षित हुन थालेका छन् ।  काठमाडौंको चक्रपथमा सार्वजनिक यातायातका सवारीचालक र सहचालकहरुले एक बालिकालाई सामुहिक बलात्कार गरेको घटना बाहिरिएसँगै यहाँका सार्वजनिक गाडीहरु…

११ बर्षका बालक शृङ्खलावद्ध चोरीका नाइके

पर्वत – पर्वतका एक जना बलाक ठूलादेखि साना चोरीका घटनामा संलग्न देखिएका छन् । आजको नेपाल समाचारपत्रको पृष्ठ ९ मा यो खबर छ । पर्वत जिल्लामा विगत केही महिनादेखि विभिन्न स्थानहरुमा…

मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : ‘प्रतिस्पर्धात्मक विकासमा उत्रिनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको बैठकमा उनले…

डोल्पामा ८० प्रतिशत छुवाछुत कायमै

दुर्गम जिल्ला डोल्पामा पहिलो पटक ५३औँ अन्तर्राष्ट्रिय जातिय बिभेद उन्मुलन दिवस भव्य रुपमा मनाईएको छ । जिल्ला दलित संघर्ष समिति, डोल्पा दलित सशक्तिकरण केन्द्रको आयोजना र केड, क्लेप नेपाल र…

एक–एक अर्बको बजेट पढ्दै प्रदेश अर्थमन्त्री

अहिलेसम्म प्रदेशको आम्दानी शून्यजस्तै छ । त्यसैले केन्द्र सरकारले दिएको एक अर्ब दुई करोड पाँच लाख अनुदानकै आधारमा आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट तयार पार्दै छन् । रकम कहाँ कति निकासा ? …

चितामा हालिसकेको शव प्रहरी नियन्त्रणमा

जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । चार मलामी पक्राउ गरिएका छन् ।कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले…

खाणद्वारा सचेतक पद अस्वीकार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी संसदीय दलको प्रमुख सचेतक पद अस्वीकार गरेका छन् । नयाँ पत्रिका दैनिकका अनुसार पदका लागि आफू योग्य पात्र नभएको भन्दै उनले पद अस्वीकार…

प्रदेशसभा बैठक सञ्चालन नियमावली टेबुल

विराटनगर– प्रदेश नं १ को आजको प्रदेशसभा बैठकमा कार्य सञ्चालन नियमावली २०७४ मस्यौदा टेबुल भएको छ ।  मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले उक्त मस्यौदा पेश गरेका थिए ।  मस्यौदा अध्ययनका…

मकैमा दाना नलागेपछि किसान मारमा

कलैया– हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् ।  बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन् । कर्जा गरेर बाली लगाए पनि मकैमा…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते