Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

आजको राशिफल ।

आज वि.सं. २०७६ भदौ १७। मंगलबार। इ.स. २०१९ सेप्टेम्बर ३। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्थी, ६:५७ बजेदेखि पञ्चमी, २९:०१ उप्रान्त षष्ठी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य मेष – चु, चे,…

भदौ २५ बाट दशैँको अग्रिम टिकट बुकिङ खुल्ला गर्न प्रस्ताव

१६ भदौ । सरकारले भदौ २५ गतेबाट दशैँको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीलाई बुधबार बोलाएको छ । व्यवसायी सहमत भए…

दैनिक एक कचौरा दही खाँदा हुने १० फाइदाहरु केके छन् ?

दही तपाईं हामीमध्ये धेरैको फेवरेट खानेकुरा ! यतिमात्रै नभएर दहीको महत्व धेरै छ । कुनै पनि शुभकाम वा यात्रा अघि दही सगुनको रुपमा खुवाउने प्रचलन छ, यसले सो काममा सफलता…

देशभर आज हरितालिका तिज नाचगान र पूजा उपासना गरेर मनाईंदै

भदौ १६। सोमबार ,धादिङ्ग-  धादिङ्ग सहित देश भरि आज हरितालिका तिज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ आज बिहानै देखि बिभिन्न शिवालय हरुमा भक्त जन हरुको ठुलो घुइचो लागेको छ।…

कृषि मुलूकमा समृद्धि बन्ने प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलको भनाई

१६ भदौ, २०७६ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ। मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका बिभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि…

भक्तपुरमा १२ जनालाई डेंगुको संक्रमण

१६ भदौ, २०७६ । भक्तपुरका एक स्वास्थ्य अधिकृत सहित १२ जनामा डेंगुको संक्रमण देखा परेको छ। भक्तपुर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीसहित १२ जनामा डेंगु देखिएकोमा दुई जनाको भक्तपुरमै र अरूको…

आजको राशिफल ।

वि.सं. २०७६ भदौ १६। सोमबार। इ.स. २०१९ सेप्टेम्बर २।ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। तृतीया, ९:०७ उप्रान्त चतुर्थी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले,…

गल्छि गाउपालिका–४ कार्कीडाँडामा रहेको किराञ्चोक कार्किडाँडा मा.वि. मा तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

१५ भदौ २०७६, आईतबार, धादिङ– भगवान भण्डारी, गल्छि गाउपालिका–४ कार्कीडाँडामा रहेको श्री किराञ्चोक कार्किडाँडा माध्यामिक विद्यालयमा आईतबार कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान, कक्षा ११ का विद्यार्थीहरुलाई सम्मान स्वागत…

जनकपुरमा सोमबार सार्वजनिक विदा

१५ भदौ २०७६, आईतबार मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार विदाको घोषणा गरेको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले…

जनजागृती मा. बि. को २० औं स्थापाना दिवस एबं १९औं वार्षिकोत्सव

  राजाराम डंगोल ,थाक्रे ,धादिङ-भाद्र १५ ।  धादिङको थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेबबेशिमा रहेको जनजागृती माबिले कक्षा ९ बाट नै सिभिल इन्जिनियर विषयकाे पढाइ सुरू गरेकाे छ । बिध्यालयले…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध