Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

पदाधिकारी मनोनित गर्दै देउवा, असन्तुष्ट पक्षले यसो गर्दैछ

काठमाडौँ, ६ वैशाख ।  कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् ।…

माल्दिभ्समा नेपाली खेलाडी शावित्रा चार खेलमा क्वीन अफ द म्याच

काठमाडौं, ५ वैशाख ।  माल्दिभ्समा सम्पन्न भएकाे महिला फुटसल प्रतियोगितामा नेपाली खेलाडी सावित्रा भण्डारीले चार खेलमा क्वीन अफ द म्याचको उपाधि जितेकी छिन । कुल १९ गाेल गर्दै प्रतियाेगिताकाे सर्वाधिक…

टोटनह्याम र ब्रिंटन बराबरीमा रोकिए

एजेन्सी, ५ वैशाख । गए राति भएको प्रिमियर लिगमा टोटनह्यामलाई ब्रिंटन एण्ड होभ एल्भियनले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । ब्रिंटनको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले अग्रता बनाएको…

अदालतकाे फैसला समेत नक्कली

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन्।…

३३ किलो सुन काण्डमा तानिए ‘बाजेको सेकुवा’ का सञ्चालक

सुनसरी, ५ बैसाख । ३३ किलो सुन तस्करीमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’ का सञ्चालक चेतन भण्डारीको पनि संलग्नता देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । सुन तस्करीमा लगानी…

माेटरसाइकल दुर्घटनामा धादिङका खतिवडाको निधन

धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ मा रहेको भैरेवी आधारभूत बिद्यालयका शिक्षक  हरिप्रसाद खतिवडाको दुर्घटनामा परि निधन भएको छ । मंगलबार वेलुकी  नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटार…

आयुर्वेद चिकित्सालयका निर्देशक घुससहित पक्राउ

काठमाडौँ, ४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा रामदेव यादवललाई घुस रकमसहित आज पक्राउ गरेको छ । निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक…

खोलाले बगाएको बालिकाको उद्दार

मनाङ, ४ वैशाख । मनाङमा खोलाले बगाएकी एक बालिकाको उद्दार भएको । मनाङ प्रकाश ज्योति मावि कक्षा १० मा पढ्ने बिनीता गुरुङलाई स्कूल छुट्टी भएर घर फर्कने क्रममा दूधखोलाले बगाएको…

एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते एकता हुनेमा अन्यौल, ‘सूर्य’ चिह्नमा समझदारी

काठमाडौँ, ४ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच निर्वाचन चिह्न ‘सूर्य’ राख्ने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यो समझदारी गरेको हो । मिल्न बाँकी…

देशका धेरै ठाउँमा वर्षा, राती पनि पानी पर्न सक्ने

काठमाडौं, ४ बैशाख । देशका धेरै ठाउँमा मंगलबार ठूलो वर्षा भएको छ । स्थानीय वायूसँगै पश्चिमी वायू र पूर्वी वायू सक्रिय हुँदा देशका धेरै ठाउँमा मौसम बद्ली भई पानी परेको…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध