छोरा जन्माउन छवटी श्रीमती
रोल्पा, २९ चैत । ‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ,’ ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षीय हित पुनले गर्वका साथ…
हल्लाको पछि नलागौं, पार्टी एकताको टुंगो अबको बैठकमा हुन्छ : प्रचण्ड
चितवन, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हल्लाको पछि नलागौं भन्दै अब बस्ने बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन्…
घुस रकम सहित नापीका हाकिम पक्राउ
२९ चैत, उदयपुर । सेवाग्राहीकाे काम गरिदिएवापत घुस लिएका नापी कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट पक्राउ परेका छन् । आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको…
स्वास्थ्य शिविर सञ्चालन गर्दै ठगि गर्ने तीन जना पक्राउ
इटहरी, २९ चैत । गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर…
अपडेट सैन्य विमान दुर्घटना : मर्नेको संख्या २५७ पुग्यो
एजेन्सी, २९ चैत । अल्जेरियाको एउटा सैन्य विमान राजधानी अलगायर नजिक दुर्घटनाग्रस्त हुँदा २५७ जनाको ज्यान गएको छ । स्थानीय मिडियाका अनुसार विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । सयजना मानिसहरु…
नवलपरासीको बुलिङ्गटारमा जिप दुर्घटनाः एकको मृत्यु ८ गम्भिर घाइते
नवलपरासी , २९ चैत । नवलपरासीको बुलिङ्गटार जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् । बुलिङ्गटार गाउँपालिका ५ र ६ को विचमा पर्ने…
दाइजो नल्याउँदा गर्भवतीको यो हालत
काठमाडौं,२९ चैत । बुटवल दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो। मंसिर…
नेपाली बजारमा अवैध भारु कारोबारी सक्रिय, ५० लाखसहित दुई जना पक्राउ
काठमाडौँ, २९ चैत । नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ । बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायो। भारतीय…
पत्नीको सहमतिबेगर राखिने यौनसम्पर्क वैवाहिक बलात्कार नहुने
काठमाडौँ, २९ चैत । पतिले पत्नीको सहमतिविना यौनसम्पर्क राखेमा पतिले वैवाहिक बलात्कार गरेको नठहरिने भारतको एक अदालतले ठहर गरेको छ । गुजरातको उच्च न्यायालयले पत्नी १८ वर्षभन्दा माथिको उमेर भए…
कांग्रेसमा गच्छदारको हैसियत पौडेल बराबर
काठमाडौँ, २९ चैत । विजयकुमार गच्छदारलाई रामचन्द्र पौडेलबराबरको हैसियत दिने तयारी सभापति शेरबहादुर देउवाको छ । गच्छदार र पौडेललाई उपसभापतिभन्दा माथिको हैसियत दिने तयारीमा सभापति रहेको स्रोतले बतायो। यो खबर हामीले…

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता























































