Latest Story
धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेटथाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिकअसारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिरधादिङबेसीमा दुई दिने योग शिविर सम्पन्नगल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्नगल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोधनागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउनेगणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गतेरास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थितविश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

Main Story

गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना

२४ असोज, विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष…

मदनको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएपछि हरिवंशको यस्तो प्रतिक्रिया

काठमाडाैं, २३ असोज । महजोडीका हरिवंश आचार्य दम्पत्तिलाई  मंगलबार कोरोना पोजेटिभ देखियो । सँगै काममा खटिएका मदनकृष्ण श्रेष्ठलाई उनले तत्काल फोन गरे । त्यसपछि मदनको तीन दिन तनावमा बित्यो । विभिन्न रोगहरुबाट…

शारजाहमा राजस्थानको जोर चलेन, दिल्लीसँग ४६ रनले पराजित

काठमाडौं, २४ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । प्रतियोगितामा पाँचौं जीत निकाल्‍ने गर्ने क्रममा उसले राजस्थान रोयल्सलाई…

गैरआवासीय नेपाली विकास साझेदार हुन्: परराष्ट्रमन्त्री

कांठमाडौं, २३ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताएका छन् । गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान…

सरकार र डाक्टर केसीपक्ष थप वार्ताको आन्तरिक गृहकार्यमा

काठमाडाैं, २४  असोज ।   सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निस्कर्षसविहीन भएपछि दुवैपक्ष आन्तरिक गृहकार्यमा लागेका छन् । शुक्रराती अबेरसम्म भएको वार्तामा सहमति हुन सकेन । सहमतिको प्रारम्भिक…

थाक्रे गाउँपालिकाकाे बैंक तथा बित्तिय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण

भदाै १२, धादिङ । थाक्रे गाउँपालिकामा रहेको बैंक तथा बित्तिय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाक्रे गाउँपालिका वडा नम्वर छ महादेववेशीमा रहेको एनआइसी एसिया वैकंमा…

भाेलीदेखि काठमाडौँमा निषेधाज्ञा, सवारीसाधन बन्द हुने

२ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने निर्णय भएकाे हाे । जिल्ला प्रशासन…

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, धादिङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा  निजि निवासमा उहाँकाे निधन भएको हाे। घिमिरेकाे १०१ बर्षको उमेरमाकाठमाडौं कपुरधारास्थित निजी निवासमा…

आज धुनिवेशीमा १ सहित धादिङमा थप ३ जनामा कोरोना संक्रमण

भदाै २, धादिङ । धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको धुनीबेशी नगरपालिका–३ की २५ वर्षिय महिला,ज्वालामुखी गाउँपालिका–५ का २३ वर्षिय पुरुष र नेत्रावती डवजोङ…

धुनिवेशीमा २ सहित धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नम्वर ३ काे २ जनामा काेराेना सक्रंमण पुष्टि भएकाे छ । याे सगैं  आज धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य…

You Missed

धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट
थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक
असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध